अन्तरराष्ट्रिय

जापानपछि रुसमा शक्तिशाली भूकम्प

कामचटका प्रान्तको पेट्रोपावलोव्स्क-कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको...

टर्कीमा झन्डै ६ मिलियन भवनहरू भूकम्पको जोखिममा, २ मिलियनलाई तत्काल नवीकरण आवश्यक

एजेन्सी । टर्कीमा लगभग ६ मिलियन भवनहरू भूकम्पको जोखिममा रहेको सरकारले बताएको छ ।...

थाइल्याण्डको प्रधानमन्त्री बनेपछि सिनावात्रा : जनताको लागि लगनशील प्रयास जारी राख्छु

एजेन्सी । थाइल्याण्डको फेउ थाई नेतृत्वको गठबन्धनले समर्थन गरेको उम्मेदवार प्यातोङटार्न सिनावात्रा संसदीय मतदानमा...

बाइडेन भन्छन् : मध्यपूर्वमा युद्धविराम सम्झौता पहिले भन्दा नजिक

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा युद्धविराम सम्झौता पहिलेको भन्दा नजिक रहेको बताएका...

वर्षावनमा दुई इन्जिन भएको विमान दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं। पश्चिमी ब्राजिलको माटो ग्रोसो राज्यमा रहेको अमेजोनियन सहर अपियाकासमा बिहीबार भएको विमान दुर्घटनामा...

जापानमा शक्तिशाली आँधी

काठमाडौं । जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी आएको छ । शुक्रबार आएको...

३७ वर्षीया पाएटोङ्टार्न बनिन् थाइल्याण्डको नयाँ प्रधानमन्त्री

काठमाडौं । थाइल्याण्डको संसदले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ...

पार्किङ स्थलमा राखिएका ट्रकमा आगलागी, करोडौँको क्षति 

भन्सारको पार्किङस्थलमा आगलागी हुँदा व्यापारिक सामान बोकेका धेरै ट्रकहरू खरानीमा परिणत भएका छन् । 

वेस्ट ब्याङ्कका गाउँमा इजरेलीहरुले गरे आगजनी

सामाजिक सञ्जालमा आइरहेका भिडिओहरूमा गाउँबाट धुवाँको मुस्लो उड्दै गरेको देखिन्छ ।

फेउ थाई पार्टीले बनायो ३७ वर्षीया पेटोङ्टार्नलाई प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं । थाइल्यान्डको फेउ थाई पार्टीले अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेटोङ्टार्न...

सुकीको घर किन्न कुनै आवेदन नपरेपछि पुनः बोलपत्र आह्वान

काठमाडौं । जेलजीवन विताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित...

बाइडेन र ह्यारिसले चुनावी अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पुर्व घोषणाअनुसार बिहीबार देखि...

भ्रष्टाचारीलाई मन्त्री बनाएपछि थाइल्याण्डका प्रधानमन्त्री बर्खास्त

काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले बुधवार प्रधानमन्त्री श्रेथा थाभिसिनलाई जेल रेकर्ड भएको मन्त्रिपरिषद् सदस्य...

ओलम्पिक स्वर्ण पदक विजेता नदीमका लागि पाकिस्तानी प्रधानमन्त्रीले गरे विशेष पुरस्कार घोषणा

काठमाडौं । हालै सम्पन्न पेरिस ओलम्पिकमा ४० वर्षपछि देशका लागि पहिलो स्वर्ण पदक जित्ने...

भारतको ७८औं स्वतन्त्रता दिवस आज

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५...

बढ्यो जापानको थोक मूल्य

जापानको कर्पोरेट सामान मूल्य सूचकांक जुलाईमा बढेको छ । जुलाईमा वार्षिक रूपमा ३ प्रतिशतले...

ढाकाका सडकमा ट्राफिक व्यवस्थापन गर्दै विद्यार्थीहरू

ढाकाका सडकहरूमा अनौठो दृश्य देखिएको छ । दर्जनौँ विद्यार्थीले बङ्गलादेशको राजधानीमा यातायात व्यवस्थापनको जिम्मेबारी...

बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मुल्यवृद्धि

काठमाडौं । बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३...

दक्षिण कोरियामा सवारी दुर्घटना

दक्षिणपश्चिम दक्षिण कोरियाको एक्सप्रेसवेमा एक आपसमा सवारीसाधन ठोक्किँदा १३ जना घाइते भएका छन् ।

एथेन्सको जंगलमा भीषण आगलागी, एक लाख एकड जलायो

द्रुत गतिमा चलिरहेको जंगलको आगोले राजधानीलाई खतरामा पारेको छ । ७ सय भन्दा बढी...

1 2 18 19 20 310 311