अन्तरराष्ट्रिय
चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो
एजेन्सी । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट सात हजार...
इजरायली आक्रमणमा गाजामा ३९ जनाको मृत्यु
एजेन्सी । गाजामा आधारित नागरिक रक्षाकाअनुसार बिहीवार गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तिमा ३९ प्यालेस्टिनीहरू...
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
एजेन्सी । टर्कीका गृहमन्त्री अली येर्लिकायाले टर्की प्रहरीले देशभर एक ठूलो आतंकवाद विरोधी अभियानमा...
इजरायली सेनाद्वारा २ प्यालेस्टिनीको हत्या
एजेन्सी । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधवार उत्तरी पश्चिम किनारको कबातिया शहरमा इजरायली सेनाद्वारा दुई...
आइएमएफले घानालाई ३७ करोड अमेरिकी डलर ऋण दिने
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र घाना सरकारले घानाको आर्थिक सुधारको चौथो समीक्षामा...
इटालीद्वारा घट्दो जन्मदरसँग जुध्न बेबी बोनस योजना शुरु
एजेन्सी । इटालीले नयाँ बेबी बोनस योजना सोमवारदेशि शुरु गरेको छ । जुन देशको...
डिसेम्बरदेखि १ लाख ७५ हजार भन्दा बढी सिरियालीहरू घर फर्किए
एजेन्सी । गत वर्ष डिसेम्बर ९ देखि टर्कीबाट कुल १ लाख ७५ हजार ५१२...
ट्रम्प प्रशासनलाई अदालतको अवहेलना मुद्दा लगाउने चेतावनी
न्यायाधीश जोर्ज बोर्गले अवहेलनको प्रक्रिया सुरु गरेपछि अमेरिकामा न्यायालय र ट्रम्प प्रशासन बीचको दुरी...
गाजामा कुनै मानवीय सहायता प्रवेश गर्नेछैन : इजरायली रक्षामन्त्री
एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता...
कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट...
सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची मिन्हलाई...
नाइजेरियाको प्लेटो राज्यमा हिंसात्मक आक्रमण, ४७ जनाको मृत्यु
एजेन्सी । नाइजेरियाको प्लेटो राज्यमा आइतबार राति अज्ञात समूहले दुई गाउँमा आक्रमण गर्दा कम्तीमा...
पपस्टार पेरी अन्तरिक्षमा उडान भर्न तयार
एजेन्सी । पप स्टार केटी पेरी अर्बपति जेफ बेजोसको रकेटमा ब्रह्माण्डमा गर्जना गर्दै सोमबार...
कर वृद्धिमा कुनै पनि देशलाई नछोडिने ट्रम्पको चेतावनी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी...
इजरायली सेनाद्वारा गाजास्थित अस्पतालमा आक्रमण
एजेन्सी । आइतबार भएको इजरायली आक्रमणमा गाजाको एक प्रमुख स्वास्थ्य केन्द्रको सघन उपचार तथा...
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा
एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागू...
अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छ : अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू
बोस्निया र हर्जेगोभिनाका व्यवसायी मारियो क्युल दैनिक उत्पादनहरूको लागि तिर्ने मूल्यहरूमा अमेरिकी नागरिकले बढी...
पुटिन-विटकोफ ४ घण्टा लामो भेटपछि युद्धविरामको आशा, ट्रम्पको सकारात्मक संकेत
करिब चार घण्टा लामो छलफल युक्रेन युद्ध व्यवस्थापन र सम्भावित युद्धविरामका विषयमा केन्द्रित रहेको...
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
म्यानमार । नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।...
चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुन : सञ्चालन गर्ने
काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने...