अन्तरराष्ट्रिय
भारतको आसाम राज्यमा बाढीबाट १११ जनाले गुमाए ज्यान
नयाँ दिल्ली । भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११...
‘…त्यसोभए म जस्तो राष्ट्रवादी कोही छैन, तपाइँको मनपर्ने राष्ट्रपति’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्को प्रसंग निकाल्दै आफू जत्तिको राष्ट्रवादी अरु कोही...
समाचार वाचन गर्दागर्दै दाँत झरेपछि…[भिडियोसहित]
काठमाडौं । टेलिभिजनको प्रत्यक्ष समाचार वाचनमा कहिलेकाहीँ निकै अप्ठेरा तथा अनौठा घटनाहरु आउँछन् ।...
यूएईले पठायो मंगलग्रह अध्ययनका लागि ‘द होप’ नामक यान
एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)ले मंगल ग्रहको अध्ययन तथा अन्वेषणका लागि यान पठाएको...
अध्ययनको पुष्टि : ‘कोभिड १९ छ प्रकारको हुन्छ’
एजेन्सी । पछिल्लो एक अध्ययनले नोवेल कोरोना भाइरस (कोभिड १९) ६ प्रकारको हुने पत्ता...
यूएई : मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण
यूएईको पहिलो ऐतिहासिक मिशन अन्तर्गतको एक यान मङ्गल ग्रहतर्फ अघि बढेको हो ।
युद्धविराम नगरे लिवियामाथि प्रतिबन्ध लगाउने ३ देशकाे चेतावनी
पेरिस । सबै द्वन्द्वरत लिवियाली पक्षलाई युद्धविराम गर्न तथा लिवियामा सक्रिय विदेशी शक्तिलाई हस्तक्षेप...
भारतमा पछिल्लाे २४ घण्टामा ५४३ जनाको मृत्यु, कति थपिए संक्रमित ?
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ३८ हजार ९०२ जनामा कोरोना भाइरस...
बहिनीलाई बचाउन कुकुरसँग भिडेका ६ वर्षीय बालकलाई वर्ल्ड बक्सिङ काउन्सिलको ‘वर्ल्ड च्यम्पियन’ उपाधि
एजेन्सी । अमेरिकाको व्योमिङ राज्यका ६ वर्षका बालक ब्रिजर वाकरलाई विश्व बक्सिङ काउन्सिलले अनररी...
पठाओका संस्थापक फहिमको हत्या : उनकै सहयोगी प्रहरी नियन्त्रणमा
एजेन्सी । राइड–सेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेको हत्या आरोपमा उनकै सहयोगी पक्राउ परेका...
बार्सिलोनामा कोभिड-१९ संक्रमितको संख्या फेरि बढ्न थाल्यो, घरभित्र रहन निर्देशन
सहरमा रेष्टुरेन्टहरूले सामान्य क्षमताको सेवामा आधा सेवामा सीमित गर्नुपर्नेछ ।
भारतमा कोरोना संक्रमणबाट एकैदिन ६८७ जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा...
पपुवा न्युगिनीमा शक्तिशाली म्याग्नीच्युडको भूकम्प
सिड्नी । पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९...
नासाले खिच्यो अहिलेसम्मकै नजिकबाट सूर्यको तस्वीर [पाँच तस्वीरमा हेर्नुस्]
एजेन्सी । अमेरिकी अंतरिक्ष एजेन्सी (नासा)ले सूर्यको सबैभन्दा नजिक गएर तस्विर निकाल्न सफल भएको...
बनारसमा जबरजस्ती कपाल खौरिएर लेखियो ‘जयश्रीराम’ [भिडियोसहित]
असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको...
मुम्बईमा भारी वर्षाका कारण भत्कियाे भवन, सात जनाको मृत्यु
मुम्बई । भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन...
पैसाबारे दम्पती र साथीबीच किन विवाद हुन्छ ? यस्ता छन् चार कारण
के तपाईँले पैसाको विषयमा आफ्नो जीवनसाथीसँग विवाद गर्नु भएको छ ? परिवारका अन्य सदस्य...
डब्ल्यूएचओले भन्यो ‘कोरोना संक्रमितको कडा निगरानी गर्नु’
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमितहरुको कडा निगरानी गर्न सुझाव दिएको...
बिल गेट्ससहित अन्य अर्बपतिको ट्वीटर ह्याण्डल ह्याक गरी चन्दा मागियो
काठमाडौं । अर्बपति व्यवसायी एलन मस्क, जेफ बेजोस, बिल गेट्सलगायत अमेरिकाका प्रख्यात व्यक्ति एवं...
विश्वभर कति पुगे कोरोना संक्रमित, कुन महादेशमा कति कोरोना संक्रमित ?
विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ५ लाख ८५ हजार नाघेको छ ।