अन्तरराष्ट्रिय

नयाँ पिँढीका लागि अद्भुत बंगलादेश बनाउनुपर्छ, सबै शान्त हुनुस् : अन्तरिम सरकार प्रमुख

यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरु छन्, हामीले यसको रक्षा गर्नुपर्छ ।

शेख हसिना र रेहानालाई पक्राउ गरी बङ्गलादेश फर्काउन आग्रह

काठमाडौं । बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए)...

ह्यारिसले टिम वाल्जलाई बनाइन् उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौं । अमेरिकी उपराष्ट्रपति एवं राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले डेमोक्र्याटिकबाट राष्ट्रपतिको उम्मेदवार बनेसँगै उपराष्ट्रपतिमा...

युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

विद्यार्थी नेतृत्वको आन्दोलन अशान्तिमा परिणत भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छोडेकी थिइन्...

बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार

बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गरेकी शेख हसिना पदच्यूत भएसँगै...

बारम्बार बिहेको प्रश्न गर्दा छिमेकीको हत्या !

काठमाडौं । इन्डोनेसियामा एक ४५ वर्षीय पुरुषले आफ्नो वैवाहिक अवस्थाको बारेमा बारम्बार प्रश्न गर्दा...

प्रधानमन्त्री हसिनाले देश छाडेपछि बङ्गलादेशको संसद विघटन

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद...

बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीहरुको पर्खाइमा परिवार

काठमाडौं । बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तीहरु...

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

काठमाडौं । प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन...

हसिनाले थुनेकी खालिदा जियालाई रिहा गर्न आदेश

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहाइ गर्न आदेश दिएका छन्...

‘सैन्यु कू’ मा बुबासहित परिवारका अधिकांस सदस्य गुमाएकी हसिनाको अप्रत्यासित पलायन

विद्यार्थी आन्दोलनले उग्ररुप लिँदै निवासमै पसेपछि हसिना पुनः उही देश भारत पुगेकी छन्। जुन...

माल्दिभ्समाथि सहज जित, नेपालको सेमिफाइनलमा प्रतिद्वन्दी इरान

काठमाडौं । नेपालले माल्दिभ्समाथि सोझो सेटमा जित निकाल्दै जारी काभा महिला भलिबल नेसन्स लिगको...

प्रदर्शनकारीद्वारा प्रधानमन्त्रीको कार्यालय भवनमा आक्रमण

काठमाडौं । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय...

बङ्गलादेशमा सेनाको पहलमा अन्तरिम सरकार बन्दै

काठमाडौं । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो...

बङ्गलादेश अपडेट : देश छोडेकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना भारतमा

ढाका । हिंसात्मक प्रदर्शनपछि देश छोडेकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना भारत आइपुगेकी छन् ।...

प्रधानमन्त्री हसिनाले छाडिन् सरकारी निवास

काठमाडौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका...

होलोनमा भीडमा छुरा प्रहार : एक वृद्ध महिलासहित २ जनाको मृत्यु

काठमाडौं । मध्य इजरायलमा आईतवार एक प्यालेस्टिनी चक्कुधारीले एक वृद्ध महिला र एक पुरुषको...

हमास प्रमुखलाई ‘छोटो दूरीको क्षेप्यास्त्र’ प्रहारबाट मारिएको हो : इरान

काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आईआरजीसी) ले शनिवार हमास पोलिटब्युरो प्रमुख इस्माइल...

ओमान प्रस्थान गर्दै परराष्ट्र सचिव लम्साल

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र...

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ४ प्यालेस्टाइनीको हत्या

काठमाडौं । प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले उत्तरी वेस्ट बैंक शहर तुलकर्म नजिकै एउटा...

1 2 20 21 22 310 311