अन्तरराष्ट्रिय

किम सार्वजनिक भएको २४ घण्टा नबित्दै दुई कोरियाको सीमा क्षेत्रमा गोली चल्यो

सियोल । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको दक्षिण कोरियाली...

भेनेजुएलाको जेलमा हिंस्रक झडप, ४० भन्दा बढी कैदीको मृत्यु

काठमाडौं । भेनेजुएलाको एक जेलमा हिंस्रक झडप हुँदा ४० भन्दा बढी कैदीको मृत्यु भएको...

भोकाएको बच्चालाई भुलाउन ढुंगा उमाल्ने आमा भन्छिन्– ‘ताकि उनीहरु खाने पर्खाइमा निदाउन्’

केन्यामा ८ बच्चाकी एक आमाले आफ्नो बच्चालाई खाना बनाएको एकिन दिलाउनका लागि भाँडामा ढुंगा...

स्पेनमा लकडाउन खुकुलो बनाईने, मास्क अनिवार्य

स्पेनमा सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारीसँगै अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु...

२० दिनसम्म कहाँ थिए किम जोङ उन ? देखिए एक कार्यक्रममा

उत्तर कोरियाली शासक किम जोङ उन करिब २० दिनपछि देखिएका छन् । त्यहाँको सरकारी...

अमेरिकाको मिसिगन राज्यमा बन्दुकसहित प्रदर्शन, ट्रम्पले राखे यस्ताे प्रतिक्रिया

काठमाडौं । बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा...

काेभिड १९ का ९५ प्रकारका भ्याक्सिन विकासकाे क्रममा,कहिलेदेखि आउला परीक्षणमा ? (सूचि सहित)

दशकौं देखि भ्याक्सिन उद्योगमा काम गरेर सेल बायोलोजिस्ट रोबर्ट भ्यान एक्जनले सन् २०२१ वा...

चिनियाँ राजदूत यान्छीले प्रचण्डलाई भेट लगत्तै माधव नेपाललाई किन भेटिन् ?

पार्टीभित्रको आन्तरिक कलह र सरकार परीवर्तनसम्मको चलखेल विच चिनियाँ राजदुतको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको...

ट्रम्पको दाबीः ‘कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हो, मसँग प्रमाण छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरस (कोभिड १९) संक्रमण चीनको वुहानस्थित प्रयोगशालाबाट...

भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो, एकैदिन ७३ जनाको मृत्यु

८ हजार बिरामी निको भएर फर्किएको तथ्यांकमा उल्लेख छ ।

रुसी प्रधानमन्त्रीलाई कोरोना पुष्टि, अस्पताल भर्ना

काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । उनलाई गत बिहिबार...

ट्रम्पको आरोपः मलाई हराउन चीन जे पनि गर्न सक्छ

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनप्रतिको आफ्नो आलोचनालाई कडा बनाउँदै आफूलाई पुनर्निर्वाचित हुनबाट रोक्न...

यी हुन् कोरोना भाइरस प्रवेश गर्न नसकेका विश्वकै ९ देश

विश्वकै शक्तिशाली देशहरु कोरोना भाइरसको चपेटामा परीरहेको बेला करिब १० देशहरुमा कोरोना पुग्न सकेको...

कोरोना भाइरस संक्रमण बाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख २८ हजार नाघ्यो, अमेरिकामा कति ?

कोरोना भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएकोमा सबैभन्दा बढि न्यूयोर्क शहरमा मृत्यु हुनेको संख्या...

कोरोनाका बिरामीको उपचारमा संलग्न फेरि अर्की चिकित्सकले गरिन् आत्महत्या !

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमित एक अर्का चिकित्सकले पनि आत्महत्या गरेकी छिन्...

९८ वर्षका डाक्टर, जो निरन्तर कोरोना संक्रमित बिरामीको सेवामा छन्

काठमाडौं । यतिबेला विश्व बिरामी छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासमा बाँचिरहेका...

१४ दिन हिँडेर घर आइपुगेका श्रीमानको मृत्युः श्रीमती भन्छिन्– ‘मसँग पैसा छैन, छोरा जतिखेरै बिस्कुट मागिरहन्छ’

‘अन्तिम पटक कुरा हुँदा इन्साफले बिस्कुटकै भरमा बाँचिरहेको बताएको थियो । त्यसपछि उनको मोबाइलमा...

भारतमा २०० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौं । भारतकाे नयाँ दिल्लीमा २ सयजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको...

भारतले किन रद्द गर्यो चीनबाट किट ल्याउने सम्झौता ? ल्याएको पनि फिर्ता पठाउँदै

काठमाडौं । भारतले चीनसँग कोरोना भाइरस (कोभिड १९) परीक्षण किट ल्याउने सम्झौता रद्द गरेको...

भारतमा कोरोनाः मृतकको संख्या १ हजार नजिक, एकैदिन ६२ जनाको मृत्यु

काठमाडौं । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ ।...

1 2 214 215 216 310 311