अन्तरराष्ट्रिय

इटाली : १०२ वर्षीया महिलाले जितिन् कोरोना

चैत १५, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १०२ वर्षीया वृद्धा निको...

बेलायती प्रधानमन्त्रीमा पनि पोजिटिभ देखियो कोरोना

चैत्र १४, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोना भाइरस (कोभिड १९) बाट...

चिनियाँ राष्ट्रपतिसँग टेलिफोनवार्ता भएको उल्लेख गर्दै ट्रम्पले गरे यस्तो ट्वीट

चैत्र १४, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग कोरोना...

इटालीमा ३७ जना डाक्टरको कोरोना संक्रमणबाट मृत्यु

चैत १४, काठमाडौं । विश्वभर महामाहरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट इटालीमा ३७...

भारतमा ८ करोड परिवारलाई तीन महिना निःशुल्क दाल, चामल र ग्यास

चैत्र १३, नयाँ दिल्ली । भारतमा २१ दिने लकडाउनको कडाईका साथ पालना गराउन सरकारले...

त्रास कोरोनाकोः पातको मास्क लगाउँछन् गाउँले, सुरक्षित छ ?

चैत्र १३, रायपुर । भारतको छत्तीसगढ राज्यका ग्रामिण क्षेत्रमा समेत कोरोना भाइरसको संक्रमण फैलिने...

कोरोना भाइरसको विषयमा यो सबै नाटक जस्तो लाग्छ: राजकुमार विलियम्स

चैत्र १३, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ब्रिटेनका शाही परिवारका उत्तराधिकारी...

डेनिला जसले अरुलाई कोरोनाबाट बचाउन आत्महत्याको विकल्प पाइनन्

चैत १३, एजेन्सी । अहिले युरोपियन देश इटाली कोरोना भाइरस संक्रमणले आक्रान्त छ ।...

चिनियाँ संस्थाले नेपाललाई दियो दुई हजार किट

चैत्र १३, एजेन्सी । चीनको एक ब्यवसायीक कम्पनीले नेपाललाई दुई हजार किट उपलब्ध गराएको...

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, सबैभन्दा धेरै इटालीमा

चैत्र १३, काठमाडौं । कोरोना भाइरस संक्रमण विश्वव्यापी महामारीबाट मृत्यु हुनेको संख्या २१ हजार...

कोरोना संक्रमितको उपचारका लागि मेसी र ग्वार्डिओलाले दिए १०/१० लाख युरो

चैत्र १२, बार्सिलोना । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले कोरोना भाइरस संक्रमितको उपचारका लागि...

पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द, इरानबाट २७७ जना भारतीयको उद्धार

चैत्र १२, इस्लामाबाद । प्राणघातक कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी...

‘लकडाउन’ले समस्यामा परेकालाई ५ हजार सहयोगको घोषणा

चैत १२, काठमाडौं। भारतको दिल्ली सरकारले निर्माण क्षेत्रका मजदुरलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको...

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय पुग्यो, ५५ हजार संक्रमित

चैत्र १२, काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान...

कोरोना प्रकोप : न्यूयोर्कमा बुलेट ट्रेनको गतिमा संक्रमण फैलँदो

चैत १२, काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रू कोमोले कोभिड-१९ ‘बुलेट ट्रेन’ भन्दा...

ट्रम्पले सुझाएको कोरोनाको औषधि खाँदा अमेरिकामा एकको मृत्यु

चैत १२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुझाएको औषधि सेवनबाट अमेरिकामा एकजनाको मृत्यु...

कोरोना कहर : भारत पनि तीन साताका लागि लकडाउन

चैत १२, काठमाडौं । भारत सरकारले आगामी तीन साताका लागि ‘लकडाउन’ लागू गरेको छ...

चीनमा देखा पर्‍यो नयाँ भाइरस, एक जनाको मृत्यु

चैत्र ११, बेइजिङ ।  चीनमा फेरी नयाँ भाइरस देखा परेको छ । चीनको युनान...

कोरोनाका कारण श्रीमानकाे मृत्यु, श्रीमतीले फेसबुकमा लेखिन्- ‘लडाईं समाप्त भयो’

संसारभरी कोरोना भाइरसको संक्रमितको संख्या बढ्दो छ । संसारका थुप्रै देश अहिले कोरोनासँगको युद्धमा...

अमेरिका बन्द हुँदैनः अमेरिकी राष्ट्रपति ट्रम्प

११ चैत, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वका कयौँ देशहरु लकडाउनको अवस्थामा पुगेका बेला...

1 2 221 222 223 310 311