अन्तरराष्ट्रिय
काश्मीरमा हिमपहिरो र हिमपातका कारण सोह्रको मृत्यु
पुस २९, काठमाडाैँ । पाकिस्तान नियन्त्रित काश्मीरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।...
अमेरिकाद्वारा चीनमाथि लगाएको मुद्रा अवमूल्यनको आरोप फिर्ता
पुस २९ । अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई ‘मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र’...
आवाज र दिमागबाट चलाउन सकिने कार
पुस २९, काठमाडाैँ । सफ्टवेयर र सेन्सरले भरिएका, मोबाइल फोनसँग जोड्न सकिने र बढ्दो...
अष्ट्रेलियाको डढेलोबाट निस्किएको धुवाँले पृथ्वी एक फन्को मार्ने नासाको भनाइ
पुष २९, एजेन्सी । अष्ट्रेलियामा लागेको भिषण डढेलोबा निस्किएको धुवाँ पृथ्वीको एक फन्को छिट्टै...
ह्यारी र मेगनलाई ब्रिटिश महारानी एलिजाबेथको समर्थन
पुष २९, काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथले ड्युक र डचिस अफ ससिक्स पूर्ण रूपमा...
हवाइ आक्रमणमा सात सर्वसाधारण मारिए
पुस २८, काठमाडाैँ । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध सेनाले हवाइ आक्रमण गरेको जनाइएको छ...
अर्बपती ४४ वर्षे युसाकु चन्द्रमा भ्रमण गर्नकाे लागि २० वर्षिया महिलाको खोजीमा
पुस २८ । जापानका अर्बपती युसाकु मिजावा चन्द्रमामा भ्रमण गर्न महिला जीवनसाथीको खोजीमा भएको...
राष्ट्रपतिबाट पुरस्कार पाएका शीर्ष प्रहरी अधिकारी विद्रोहीसँगै पक्राउ
पुस २८, भारत । एक वरिष्ठ भारतीय प्रहरी अधिकारी जम्मु सहरमा दुई विद्रोहीलाई सघाइरहेको...
पक्राउ परेका बेलायतका राजदूतले दिए यस्तो प्रतिक्रिया
पुस २८, इरान । इरानका लागि बेलायती राजदूतले आइतबार तेहरानमा यूक्रेनी विमानमा मृत्यु भएका...
फिलिपिन्समा ज्वालामुखी बिस्फोट, स्थानियलाई सुरक्षित स्थानमा जान निर्देशन
पुष २८, काठमाडौं । फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएपछि अर्को पनि खतरनाक...
इराक स्थित अमेरिकी बेस क्याम्पमा दर्जनौ मिसाइल आक्रमण
पुस २८, एजेन्सी । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा...
विमान दुर्घटना सम्बन्धि आवश्यक सबै सहयोग र समन्वय स्वीकार्य : इरानी राष्ट्रपति
पुष २७, काठमाडौं । इरानमा गतहप्ता भएको विमान दुर्घटना सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको...
नयाँ प्रधानमन्त्रीविरुद्ध लेबनानमा हजारौंको प्रदर्शन
पुष २७, काठमाडौं । लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका...
श्रीमान् समलिङ्गी भएको थाहा पाएपछि डाक्टरद्वारा आत्महत्या
पुस २७ । ३१ वर्षीया महिलाले आफ्नो श्रीमान् समलिङ्गी भएको थाहा पाएपछि आत्महत्या गरेकी...
झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शन
पुष २७, काठमाडौं । युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै इरानको राजधानी तेहरानमा...
ओमनका राजाको निधन, तीन दिन राष्ट्रिय शोकको घोषणा
पुस २६, काठमाडौं । ओमनका राजा (सुल्तान) काबूस बिन सईदको निधन भएको छ ।...
ट्रक र बस एकापसमा ठाेक्किँदा कम्तिमा २० काे मृत्यु, २१ घाइते
पुस २६, एजेन्सी। भारतकाे उत्तर प्रदेशमा भयानक दुर्घटना भएकाे छ । भारत उत्तर प्रदेशको...
आक्रमणमा ६० लडाकु र २५ सैनिक मारिए
पुस २५, नाइजर । बिहिबार राती नाइजरमाको एक सैनिक शिविरमा आक्रमण हुँदा कम्तीमा २५...
इरानी क्षेप्यास्त्रले युक्रेनी विमान खसेको प्रमाण भेटिएको पश्चिमा देशको दाबी
पुष २५, काठमाडौं । इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त...
अमेरिकी सैनिक फिर्ता पठाउन चाहन्छ इराक, ट्रम्प किन चाहँदैनन् ल्याउन ?
पुस २५, काठमाडौं । इरानी जनरल कासिम सुलेमानी मारिएपछि इराकी संसदमा ५ जनवरीका दिन...