अन्तरराष्ट्रिय
ट्रम्पलाई गोली हान्ने सन्दिग्ध आक्रमणकारीको मृत्यु
घटनाका सन्दिग्ध व्यक्ति ‘यूएस सिक्रेट सर्भिस’का अधिकारीको गोली लागेर ज्यान गएको छ ।
चुनावी र्यालीमा चलेको गोली ट्रम्पलाई लाग्यो (भिडिओ)
गोली लागेपछि भुइँमा लडेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान समर्थित गठबन्धन आरक्षित सिटका लागि योग्य ठहर
पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) पार्टी समर्थित गठबन्धनलाई आरक्षित...
जब बाइडेनले जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराए…
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई...
रुस र अस्ट्रियाको भ्रमण सकेर दिल्ली आइ पुगे प्रधानमन्त्री मोदी
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रिया दुई राष्ट्रको भ्रमण सकाएर बिहीबार बिहान...
मोदीको मस्को भ्रमण : रुस–भारतबीचको सहकार्यलाई अझ गहिरो बनाउने तयारी
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मस्को भ्रमण गरेपछि...
नेटोले युक्रेनलाई ४ करोड डलर बराबरको सैन्य सहायता दिने
नेटोले चीनलाई रुसको युद्धको आगोमा घ्यू थप्ने काम गरेको आरोप लगाएको छ ।
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि...
गाढा गाउँ नजिकै बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु
काठमाडौं । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दुध...
गोली लागेको दुई महिनापछि प्रधानमन्त्री काममा फिर्ता
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफूमाथि बन्दुकधारीले चार पटक गोली हानेको करिब दुई...
पार्टीका सांसदलाई बाइडेनको पत्र– ट्रम्पलाई हराउन प्रतिवद्ध छु
काठमाडौं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसमा आफ्नो कमजोर प्रदर्शनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई...
मोदी–पुटिन वार्ता : रूसी सेनामा कार्यरत भारतीयलाई छाड्न सहमत
रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएका छन्। दुई दिने...
युक्रेन आक्रमणपछि भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक रुसमा
काठमाडौं । मस्कोसँग दीर्घकालीन सम्बन्ध बनाउने र पश्चिमी सुरक्षा सम्बन्धहरूलाई घनिष्ठ बनाउने बीचको राम्रो...
युक्रेनी बाल अस्पतालमा आक्रमण, २० जनाको मृत्यु
काठमाडौं । रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट...
इजरायली हमलामा हमासका वरिष्ठ नेताको मृत्यु
गाजा सहरमा रहेको एक विद्यालयमा भएको इजरायली हमलामा हमासका एक वरिष्ठ नेताको मृत्यु भएको...
श्रीलङ्का सरकारको ऋण स्टकमा कमी
श्रीलङ्काको सरकारी ऋण स्टक सन् २०२३ डिसेम्बरदेखि सन् २०२६ अप्रिलसम्म आठ खर्ब रुपैयाँ (दुई...
काश्मिरमा गोली हानाहान, ८ जनाको मृत्यु
काठमाडौं । भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक...
अस्ट्रेलियामा जीवित भेडा निर्यात २०२८ सम्मका लागि प्रतिबन्ध
एजेन्सी । अस्ट्रेलियाका कृषि मन्त्रीले संसदले जिउँदो भेडाको निर्यातमा प्रतिबन्ध लगाउने गरेको निर्णयको स्वागत...
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्क दोब्बरले बढायो
एजेन्सी । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा शुल्क दोब्बरभन्दा बढी बढाएको छ । सरकारले...
करिब ५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसको दाबी
काठमाडौं । रूसी सेनाले रूसी र युक्रेनी क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको...