अन्तरराष्ट्रिय
बेलायतमा लेबर पार्टीलाई बहुमत, स्टारमर प्रधानमन्त्री बन्ने
केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी ऐतिहासिक जित हासिल गर्दै सत्तामा फर्किएको छ...
आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
काठमाडौं । भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान लिएको छ...
बाबा’को खुट्टाको धुलो लिनको लागि भागदौड, मृत्यु हुनेको संख्या १२२ पुग्यो
नेपालको सीमावर्ती भारतीय राज्यमा धार्मिक भेलामा भागदौड हुँदा मारिनेको संख्या १२२ पुगेको छ ।
धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु
काठमाडौं । उत्तर प्रदेशको हाथरसमा मङ्गलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित...
आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी
बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेनले आइतबार आगामी आम निर्वाचनमा मुलुकको लोकतान्त्रिक प्रक्रियालाई प्रभावित पार्न प्रयास...
युक्रेनी ड्रोन आक्रमणमा ५ जनाको मृत्यु
काठमाडौं । रूसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित...
केन्यामा सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु
काठमाडौं । केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस...
एयरपोर्टको छत खस्दा एक जनाको मृत्यु
काठमाडौं । नयाँ दिल्लीको एयरपोर्टमा छतको एक भाग भत्किँदा एक जनाको मृत्यु भएको छ...
पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, सामुद्रिक छाल बढ्ने खतरा
काठमाडौं । पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे...
चरम गर्मीले पाकिस्तानमा ६ दिनमा ५६८ जनाको मृत्यु
दक्षिणी पाकिस्तानमा गर्मी बढ्दा गर्मीका कारण मृत्यु हुने मानिसको सङ्ख्या पनि बढेको छ ।
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान
काठमाडौं । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहित चिनियाँ...
भारतीय राजधानीमा आगलागी हुँदा चार जनाको मृत्यु
भारतको राजधानी दिल्लीमा रहेको एउटा घरभित्र आगलागी हुँदा एकै परिवारका चार सदस्यको मङ्गलबार निसास्सिएर...
शार्कको आक्रमणमा परी ‘पाइरेट्स अफ द क्यारेबियन’ अभिनेता पेरीको निधन
हवाईमा सर्फिङ गर्ने क्रममा शार्कको आक्रमणमा परी ४९ वर्षीय पेरीको निधन भएको हो ।
दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, २० भन्दा बढी शव फेला
काठमाडौं । दक्षिण कोरियाको ब्याट्री प्लान्टको आगलागी साइटमा २० भन्दा बढी शव फेला परेका...
रूसमा आतङ्कवादी आक्रमणमा १५ प्रहरीको मृत्यु
मस्को । दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु...
दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या
दक्षिणी मेक्सिकोका एक नगरप्रमुखको हत्या भएको एक हप्ताभन्दा कम समयमा अर्का नगरप्रमुखको पनि हत्या...
मंगोलिया : गर्मी याममा समेत हिउँ पर्यो
मंगोलियाको राष्ट्रिय राजधानी उलान बातोरलगायतका केही भागमा गर्मी याममा समेत हिउँ परेको छ ।
पेलेको निधनको १८ महिनापछि उनकी आमाले छोडिन् संसार
दुई वर्षदेखि कोमामा रहेकी उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन...
टर्कीको जंगलमा आगलागी : ५ जनाको मृत्यु, ४४ घाइते
एजेन्सी । दक्षिणपूर्वी टर्किको जङ्गलमा लागेको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ ।...
गाजामा हमासका वरिष्ठ कमान्डर मारिएको इजरायली सेनाको पुष्टि
इजरायली सैन्य कारबाहीबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ३७ हजार ४३१ पुगेको छ र ८५...