अन्तरराष्ट्रिय
कार्यक्रमको मञ्चमै बेहोस भए भारतका केन्द्रीय मन्त्री !
मंसिर २१, भारत । भारतका केन्द्रीय मन्त्री नितिन गडकरी शुक्रबार आयोजित एक कार्यक्रमको...
नर्वेली प्रहरी चौकीमा ‘लेटर वम’ भेटियो
मंसिर २१, नर्वे । नर्वेली प्रहरी चौकीमा एउटा ‘लेटर वम’ भेटिएपछि प्रहरीको विस्फोटक पदार्थ...
बम बिस्फोट हुँदा इरानमा तीन व्यक्तिको मृत्यु
मंसिर २०, तेहरान । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको...
क्यानडामा पक्राउ परिन् हुवाए कम्पनीकी उच्च अधिकारी मेङ, चीनले गर्यो विरोध
मंसिर २०, ओट्टावा । चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च...
प्रधानमन्त्रीका रूपमा काम नगर्न राजापाक्षेलाई आदेश, सात दिनमा सङ्कट समाधान हुन्छः सिरिसेना
मंसिर २०, कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट...
एउटा पत्रको मुुल्य ३३ करोड
एउटा पत्रको मुुल्य कति होला ? अनुमान लगाउनुस् त । १० हजार २० हजार...
न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प गयो, सुनामीको चेतावनी
मंसिर १९, न्यूजिल्याड । न्यू क्यालेडोनिया नजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प...
अमेरिकी फुटबल खेलाडी बोकेको बस दुर्घटना, एकको मृत्यु
मंसिर १८, वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य अकान्सामा युवा फुटबल खेलाडीहरूको टोली लिएर हिँडिरहेको...
इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै भएको आन्दोलनमा तीन जनाको मृत्यु
एजेन्सी। इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै फ्रान्समा जारी आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएको...
इन्धनको मूल्यवृद्धिका कारण फ्रान्समा उग्र प्रदर्शन
मंसिर १६ । फ्रान्सको राजधानी पेरिसमा मूल्यवृद्धि विरुद्ध भइरहेको प्रदर्शनले उग्र रुप लिएको...
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच. डब्लु. बुसको निधन
मंसिर १५, काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन...
अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल
मंसिर १४, मेक्सिको । दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य...
रूसमाथि थप प्रतिबन्ध लगाउने
एजेन्सी । पछिल्ला केही दिन यता यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले...
ईटालियन चर्चित निर्देशक बर्नार्डोको निधन
मंसिर ११, काठमाण्डौँ । लास्ट टेंगो इन पेरिस जस्ता चर्चित फिल्म बनाउन सफल इटालियन...
इराकी सीमा नजिकै विद्रोही र सरकारी सेनाबीच झडप, कम्तीमा २ सय जनाको मृत्यु
काठमाडौं । सिरियाली विद्रोहीको प्रभाव क्षेत्र इराकी सीमा नजिकै विगत तीनदिन यता भएका विद्रोही...
मोटर उत्पादन कारखाना बन्द गर्दै जिएम, तीन हजारको रोजगारी धरापमा
मङ्सिर १०, मोन्ट्रीयल । जेनेरल मोटर्स (जिएम) ले क्यानाडाको ओशावामा रहेको आफ्नो मोटर उत्पादन...
मन्दिर निर्माणको माग गर्दै हिन्दू धर्माबलम्बी प्रदर्शनमा
मंसिर १०, भारत । भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू...
युक्रेनको जहाज रुसको कब्जामा
रुसले क्रिमियाई प्रायद्विपमा रहेका युक्रेनको नौसेनाको जहाज कब्जा गरेको छ । यसै विषयलाई लिएर...
धार्मिक यात्राका लागि पाकिस्तानी सीमानाका खुल्दै, भारतीय मन्त्रीहरु सहभागी हुने
मंसिर ९, इस्लामाबाद । सिख समुदायको धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमानाका खोल्ने समारोहमा...
एक महिनामा चीनमा सङ्क्रामक रोगबाट दुईहजार भन्दा बढीको मृत्यु
मंसिर ९, बेइजिङ, । चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ...