अन्तरराष्ट्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका सहयोगीले...

तेलको जहाजमा आगलागी हुँदा ८ जनाको मृत्यु

काठमाडौं । दक्षिणी म्यानमारको तानिन्थाइ क्षेत्रमा तेलको जहाजमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको...

गाजाको विद्यालयमा इजरायली आक्रमण : १९ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । मध्य गाजापट्टीको नुसेरात शरणार्थी शिविरमा विस्थापित व्यक्तिहरू बसेको एक विद्यालयमा इजरायली आक्रमणमा...

कूटनीतिज्ञ निष्कासनपछि भारत–क्यानाडा सम्बन्धमा दरार

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप...

भारतीय विदेशमन्त्रीको पाकिस्तानमा दुर्लभ भ्रमण

काठमाडौं । भारतीय विदेशमन्त्री सुबह्मण्यम जयशङ्कर मङ्गलबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनका लागि...

इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

काठमाडौं । युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको...

हिजबुल्लाहमाथि दया नगर्ने प्रधानमन्त्री नेतान्याहूको प्रतिज्ञा

काठमाडौं । इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको...

इराकी प्रधानमन्त्री भन्छन्– हामी युद्धविराम चाहन्छौँ

काठमाडौं । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले इराकले युद्धविरामबाट मध्यपूर्वमा द्वन्द्वको विस्तारलाई रोक्ने...

संयुक्त राष्ट्र शान्ति सेना लेबनानमा रहन्छन् : शान्ति सेना प्रमुख

काठमाडौं । संयुक्त राष्ट्र शान्ति सैनिकहरू लेबनानमा आफ्ना सबै स्थानहरूमा रहने संयुक्त राष्ट्र शान्ति...

इजरायली हवाई आक्रमणबाट २ हजार ३ सय बढी लेबनानीको मृत्यु

काठमाडौं । अक्टोबर ८, २०२३ देखिको इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको...

६ महिनामा ७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

काठमाडौं । शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६...

इजरायलको हवाई आक्रमणमा २१ जनाको मृत्यु

काठमाडौं । उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै...

राजदूतमाथि छानबिन गर्ने क्यानडाको कदमप्रति भारतको असन्तुष्टि

काठमाडौं । गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य...

अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीलाई

काठमाडौं । अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने...

सन् २०२५ मा नयाँ आप्रवासन कानूनको खोजीमा फ्रान्सेली सरकार

काठमाडौं । दक्षिणपन्थी सरकारले आप्रवासनमा कडाइ गर्न खोजिरहेको बेला फ्रान्सेली अधिकारीहरूले आगामी नयाँ वर्ष...

लेबनानमा रहेका शान्तिसेनामाथि गरिएको आक्रमण इयुद्वारा अस्वीकार्य

कठमाडौं । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा...

नयाँदिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध

काठमाडौं । वायु प्रदुषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी नयाँदिल्लीमा आतिशबाजीमा पूर्ण प्रतिबन्ध लगाउने...

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?

काठमाडौं । के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ ?...

प्रदर्शनअघि नै पिटिआईका ३५ कार्यकर्ता पक्राउ

काठमाडौं । अक्टोबर १५ (मङ्गलबार) मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) को प्रदर्शनअघि नै लोहोर...

प्योङयाङमा ड्रोन तनाव बढेपछि दक्षिण कोरियाली सेना ‘हाई अलर्ट’

काठमाडौं । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न...

1 2 7 8 9 310 311