कर्णाली
लामिछाने मुत्यु प्रकरण : छानबिन समिति गठन
सुर्खेत । सब डिभिजन कार्यालयको हिरासतमा रहस्यमय मृत्यु भएका धनिराम लामिछाने घटनाको छानबिन गर्न...
वन कार्यालय सुर्खेतको कार्यालय भित्रै एक जनाको मृत्यु, आफन्तको विरोध
आफन्तहरूले उक्त घटनाको सत्य, तथ्य छानबिन हुनु, पर्ने कर्मचारीहरूलाई कारबाही हुनुपर्ने माग राखेका छन्...
अनेरास्ववियु दैलेखको अध्यक्षमा दाहाल
सुर्खेत । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु दैलेखको अध्यक्षमा मनसुन दाहाल चयन भएका...
कर्णालीमा ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुँदै
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको उक्त निर्देशिका अनुसार नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य...
दुल्लुमा रहेको कृषि क्याम्पसका विद्यार्थी आन्दोलित
सुर्खेत । दैलेखको दुल्लु नगरपालिका रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् ।...
३ जनामाथि एसिड प्रहार गर्ने व्यक्ति २२ लिटर एसिडसहित पक्राउ
सल्यान । आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा १ जना पक्राउ परेका...
सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।
स्थानीय कमिटीको रिपोर्ट : पूर्वी सुर्खेतमा मजबुत एमाले
नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. १ सुर्खेतको प्रथम बैठकले पार्टीको...
अर्धवार्षिक परीक्षा नजिक : कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव
कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ ।
कृषि विकास कालिकोटका तत्कालीन प्रास पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
सुर्खेत । तत्कालीन जिल्ला कृषि विकास कार्यालय, कालिकोटका तत्कालीन प्रास हाल गुठीचौर गाउँपालिका जुम्लाका...
कालिकोटका तत्कालीन लापा कार्यक्रम संयोजक खनालविरद्ध भ्रष्टाचारको मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धानको आयोगले मङ्गलवार विशेष अदालत काठमाडौँमा खनाल विरुद्ध आरोप–पत्र दायर गरेको हो...
बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
बोगटी चार दिनपछि रानीवन भन्ने जंगलमा मृत फेला परेका हुन् ।
देश विकासका लागि युवाको भूमिका महत्वपूर्ण : मन्त्री बुढाक्षेत्री
सुर्खेत । कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले देशको चौतर्फी विकासका लागि युवाहरूको...
गुणस्तरीय शिक्षाका लागि वीरेन्द्रनगरको १० वर्षे रणनीति !
वीरेन्द्रनगर नगरपालिकालाई उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ ।
कार्चेनको कार्याकाल सकियो, नयाँ मन्त्री छान्ने जिम्मा पूर्वमुख्यमन्त्री शाहीलाई
सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा गैरसांसद नियुक्त...
अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
रुकुमपूर्व। रुकुमपश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ का...
कर्णालीमा १० लाखले लगाए कोरोना विरुद्धको खोप
७९ वटै स्थानीय तहमा खोप पुर्याएको भए पनि लक्ष्यअनुसार खोप दिन नसकिएको खड्काको भनाई...
मिलेमतोमा भुक्तानी : वन कार्यालय मुगुका ६ जनाविरुद्ध मुद्दा
उनीहरू ६ जनाले ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ हिनामिना गरेको आरोपमा...
सडक निर्माणमा भ्रष्टाचार : अदानचुलीका अधिकृत, इन्जिनियरदेखि ठेकेदारविरुद्ध आरोपपत्र दायर
सुर्खेत । हुम्लाको अदानचुलीका निमित्त अधिकृत, इन्जिनियर, सव–इन्जिनियरले २१ लाख बढीको नक्कली विल बनाएर...
विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन
उनले अधिकांश जिल्लाका कार्यालय प्रमुख व्यक्तिगत काममा लागेका कारण कार्यालयमा काम नभएको टिप्पणी गरे...