कर्णाली
वीरेन्द्रनगरमा मेयर/उपमेयरमा उम्मेदवार उठेकासहित २१ जनाको धरौटी जफत
नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका २१ जनाको धरौटी जफत भएको छ ।
सुर्खेतका सबै निर्वाचित प्रमुखहरूले लिए सपथ
सुर्खेत । आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको प्रदेश राजधानी सुर्खेतका नौ...
कर्णालीका ७९ वटै पालिकाको नतिजा सार्वजनिक, ३२ पालिकामा कांग्रेसको बाजी
नेकपा एमालेले अहिलेको निर्वाचनबाट कर्णालीका पाँच वटा जिल्लाका कुनै पनि पालिकाको नेतृत्व लिन सकेको...
बादी समुदायबाट पहिलो मेयर बने पुष्प
यो जितसँगै 'पुष्प बादी' बादी समुदायबाट निर्वाचित हुने पहिलो नगर प्रमुख बनेका छन्...
तलब नलिने छेडागाडमा कांग्रेसबाट निर्वाचित मेयर खड्काको घोषणा
आफूले प्राप्त गर्ने तलब गरिब, अनाथ र द्वन्द्वपीडितलाई दिने उनको भनाई छ ।
भ्रष्टाचार नगर्ने भन्दै देउताको घण्ट छोई पदभार ग्रहण
जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने कसम...
हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी
उनी एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले विजयी भएका हुन्...
कांग्रेस र एमालेले गठबन्धन गरेकाे पचालझरनामा माओवादी विजयी
यस गाउँपालिकामा माओवादी केन्द्र एक्लै निर्वाचनमा गएको थियो भने कांग्रेस र एमालेले गठबन्धन गरेका...
सुदूरपश्चिमका पालिकाले अहिलेसम्म पाउन सकेनन् महिला नेतृत्व, अन्य प्रदेशमा कति ?
सुदूरपश्चिमका कुनै पनि पालिकाहरूमा महिला नेतृत्व आउन सकेका छैनन् ।
मुसिकोटको मेयरमा कांग्रेस, उपमेयरमा नेकपा एस विजयी
मुसिकोटमा कांग्रेसका उम्मेदवार मेयरमा निर्वाचित भएका हुन् ।
वीरेन्द्रनगरको मेयर-उपमेयरमा एमाले विजयी
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल विजयी भएकी छन्...
सुर्खेतको भेरीगंगामा एमाले विजयी
कांग्रेसका रामबहादुर सिंहलाई हराउँदै उनी १० हजार २२ मतसहित विजयी भएका हुन्...
दैलेखको आठबीसमा एमालेका मेयर/उपमेयर विजयी
सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको प्रमुखरउपप्रमुखमा बहुमत वडासहित एमाले विजयी भएको छ । एमालेबाट...
कांग्रेसको गढ भत्काउँदै जुम्लाको चन्दनाथमा स्वतन्त्र उम्मेदवार विजयी
यो पटक यस्तै १० वटा वडा रहेको यो पालिकामा पाँच वडामा काँग्रेस, चार वटामा...
हुम्लाको अदानचुलीमा गठबन्धनका सिंह र रोकाया निर्वाचित
निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै कांग्रेसका जिल्ला सभापति सिंह विजयी...
७९मध्ये कर्णालीका ५५ पालिकाकाे मतपरिणाम सार्वजनिक, कांग्रेस पहिलाे
कुन दलले कहाँ, कति र के जित्यो? यस्तो छ नतिजा...
सुर्खेतको गुर्भाकोटमा दोहोरिए कांग्रेसका पुन र मैना
गुर्भाकोटका १४ वटा वडामध्ये २ देखि ९ तथा वडा नं १३ र १४ मा...
डोल्पा त्रिपुरासुन्दरीको मेयरमा-उपमेयरमा एमाले विजयी
त्रिपुरासुन्दरीमा यसअघि ०७४ को स्थानिय निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको हो...
बराहतालको अध्यक्षमा काँग्रेसका भण्डारी विजयी
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले...
सिंजाको अध्यक्षमा माओवादी केन्द्रका पुर्णप्रसाद विजयी
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको छ...