कर्णाली

एमाले गुराँसको चुनावी घोषणा- भ्रष्टाचार नियन्त्रणदेखि राउटेको संरक्षणसम्म

एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा छन् ।

कालिकोटकी जयाकुमारीकाे हराएको १० ताेला सुन फेला

प्रहरी सहायक हवलदार विमल घर्तीसहितको सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–३ तातापानीबाट सुन र...

९१ हजार मतपत्र कालीकोट पुर्याइयो

जिल्लाका नौ स्थानीय तहमा पुरुष ४१ हजार ९४४ र महिला ३८ हजार ४७२ मतदाता...

माडीमा कांग्रेस उम्मेदवारमाथि रड प्रहार

झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् ।

सुर्खेतका कुन दल बलियो ? यस्तो थियो ०७४ को नतिजा

कुन स्थानीय तहका कुन दलको अवस्था कस्तो ?

माटोमा पुरिएर जुम्लामा दुई बालकको मृत्यु

जग लगाउँदै गरेको घरको माथिबाट सुक्खा माटो खसेपछि दुईजना बालकहरूको पुरिएर घटनास्थलमै मृत्यु...

समाजवादी ठाँटीकाँधको सिंगो पालिका कमिटी नै एमालेमा समाहित

एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निष्क्रिय रहने र नेकपा एमालेतर्फका उम्मेदवारहरूलाई विजयी गराउने...

सवारी चालकहरूमा ज्ञानको कमी

प्रहरी उपरीक्षक तिवारीले प्रतिघण्टा ३० नम्बर गतिमा सवारी साधान चलाएपछि सवारी दुर्घटनामा कमी आउने...

कर्णाली सरकारले थप्यो ८ दिन सार्वजनिक बिदा

सरकारले सार्वजनिक बिदा थप गरेको निर्णय राजपत्रमा प्रकाशित गरेको छ ।

स्थानीय तह निर्वाचन : जुम्लामा पुगे मतपत्र

नेपाली सेनाको नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले कालिकोटबाट स्टकटिङ गरेर मतपत्र...

सुर्खेतमा खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न ल्याब स्थापना हुँदै

संकलित नमुनामाहरूमा चिउरा, चना, दाल, तोरीको तेल, सोया सस, भिनेगरहरू छन् ।

सुर्खेतको चिङ्गाडमा भत्कियो गठबन्धन

यो निर्णयको माओवादी केन्द्रबाट पूर्णरूपमा पालना भएपनि कांग्रेसको तर्फबाट उल्लंघन गरिएको विज्ञप्तिमा उल्लेख छ...

मुख्यमन्त्री शाहीद्वारा इदको शुभकामना

विविधता नै नेपाली समाजको पहिचान र सामर्थ्य हो...

गुलमोहरले गुल्जार वीरेन्द्रनगर (तस्वीरहरू)

पछिल्लो समय फूलको नजिक गएर फोटो खिच्ने, टिकटक बनाउँने, भिडियो बनाउँनेहरूको समेत ताँती लाग्ने...

मतदाता फकाउन घर-घरमा कर्णालीका उम्मेदवार

सुर्खेत । कर्णालीमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचारप्रसारलाई दलहरुले व्यापक...

थवाङमा माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लवको गठबन्धन

०७४ को स्थानीय तहको चुनावमा थबाङमा माओवादी केन्द्रले जितेको थियो ।

पालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दर्ता

एमालेले भैरबीको अध्यक्षमा सर्वराज महतारालाई उम्मेदवार बनाएको छ ।

कर्णालीका सबै जिल्लामा पुग्यो मतपत्र हुम्ला, मुगु र डोल्पामा हेलिकोप्टरमार्फत ढुवानी

निर्वाचन कार्यालयले मौन अवधि सुरु हुनुअघि नै सबै मतपत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसक्ने...

कर्णाली प्रदेश सुरक्षाको जिम्मेवारी एसएसपी बास्तोलालाई

स्थानीय तह निर्वाचनको नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाणले बिहीबार बास्तोलालाई कर्णाली प्रदेशमा सरुवा...

वीरेन्द्रनगरमा स्वतन्त्र उम्मेदवारलाई मुढा, तरा र गुलाबको फूल चुनाव चिन्ह

स्थानीय निर्वाचन २०७९ का लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका मेयर–उपमेयरका उम्मेदवारले चुनाव...

1 2 45 46 47 77 78