कर्णाली
एमाले अध्यक्ष ओली कर्णालीमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली पुगेका छन् ।
वीरेन्द्रनगरमा विश्रामस्थल निर्माण
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पैदल र सवारीहरूको प्रतीक्षामा बस्ने नागरिकहरूका लागि...
भेरी-बबई डाइभर्सनको निर्माण प्रगति ५३ प्रतिशत
सुर्खेत । सुर्खेतमा निर्माण भइरहेको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ५३ प्रतिशत काम...
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यकालिका सार्वजनिक भएको छ । मंगलबार संघले...
सरकारी कार्यक्रमले पनि राेकिएन बालविवाह, धेरैजसो कलिलैमा गर्भवती
कर्णाली प्रदेशमा पछिल्लो समयमा बालविवाहकाे दर बढ्दै गएको छ ।
वीरेन्द्रनगरमा पिउने पानीको मूल्य बढ्यो
सुर्खेतको वीरेन्द्रनगरमा प्रशोधित शुद्ध पिउने पानीको मूल्य बढेको छ ।
म्यादी प्रहरी : मनाङमा मागभन्दा कम आवेदन
मनाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका...
कर्णाली सरकारले विद्यार्थीलाई ८ प्रकारका छात्रवृत्ति दिने
सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहनेका विद्यार्थीहरू लागि ८ प्रकारका छात्रवृत्ति उपलब्ध...
वन मन्त्रालयको हाइलेक्सले मोटरसाइकललाई ठक्कर दिँदा २ घाइते
घाइते हुने मोटरसाइकल चालक जाजरकोट जुनिचाँदे गाँउपालिका–८ का ३२ वर्षीय नैन बस्नेत र ३२...
वीरेन्द्रनगरमा खानेपानीको गुणस्तर जाँच सम्बन्धि प्रशिक्षण
युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका संघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण शनिबार सम्म चल्नेछ ।
किसानलाई ठगेको आरोपमा फर्म सञ्चालक पक्राउ
काठमाडौँ । किसानलाई ठगी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।...
कालिकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा आगलागी
बसमा सवार करिब ३० जना सबै सकुशल रहेका छन् भने बसमा क्षति समेत पुगेको...
कर्णालीमै मिर्गौला प्रत्यारोपणका लागि समझदारी
समझदारी पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका...
कर्णालीमा चुनावी चटारो : छैनन् एजेण्डा, पार्टी प्रवेशको फण्डा
राजनीतिक दलहरू स्थानीय तहको चुनावमा केन्द्रित भएका हुन् ।
कर्णालीमा घट्दै क्षयरोगका बिरामी
पछिल्लो समय क्षयरोगका बिरामीको उपचारमा सन्तोषजनक सफलता प्राप्त भएको निर्देशनालयको दावी छ ।
सल्यानका ३७८ जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण
जेष्ठ नागरिकको उपचारको लागि सम्बन्धित वडामा रहेका स्वास्थ्य चौकी तथा सामुदायीक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीहरूलाई...
ग्यासको साटो विद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३, धैरेनिचौरमा निर्माण भएको ३३-११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा...
सुर्खेतमा पनि मनाइयो गिरिजाप्रसादको बाह्राैँ स्मृति दिवस
कार्यक्रममा मध्यपश्चिम विश्वविधालयका पूर्व डीन पिताम्बर ढकालले राजनैतिक यात्राको दौरानमा नेपाली जनताले अहिले पाउँदै...
इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन सुर्खेत प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालय सर्खेतले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको छ ।
मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु
घाइते अन्य व्यक्तिलाई प्रहरीले उद्दार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बेपत्ता...