कर्णाली

अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द

छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

सडकको ट्र्याक खोल्न हेलिकोप्टरबाट डोजर ढुवानी

सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो ।

माधव नेपाल आमसभालाई सम्बोधन गर्न सल्यानमा

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल सल्यानमा आएका छन् । पुस...

प्रदेश रंगशाला निर्माणको काम फास्ट ट्र्याकमा पूरा हुन्छ : मुख्य मन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाहीले प्रदेश रंगशालाको काम फास्ट ट्र्याकमा पूरा...

भेटिए ७ दिनदेखि सम्पर्कविहीन चन्द्रे कामी

अन्तरजातीय विवाह गरेपछि ७ दिनदेखि सम्पर्कविहीन हुम्लाका चन्द्रे कामी भेटिएका छन् ।

अन्तरजातीय विवाह गरेका ‘चन्द्रे’ बेपत्ता भएको सात दिन बित्यो, खोज्न ४० प्रहरी परिचालन

सुन्तली मल्लसँग भागी विवाह गरेका चन्द्रे कामी बेपत्ता भएको सात दिन बितेको छ । 

हुम्लामा बालबालिकालाई काेराेना विरुद्धको खोप लगाइँदै

सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी...

एमाले कर्णालीको निर्णय : सदस्यबाटै प्रतिनिधि छनौट गर्ने

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटिको बैठक वीरेन्द्रनगरमा आइतबार सम्पन्न भएको छ ।...

कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र छ घण्टाभित्र लगाइसक्नुपर्नेछ ।

भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

सुर्खेत । भिरबाट खसेको ढुङ्गा लागेर डोल्पाका एक पुरुषको मृत्यु भएको छ । उक्त...

नसोचेको पाएका तर पाउँछु भनेको गुमाएका शाही

पिछडिएको क्षेत्रबाट सह महामन्त्रीको एक सिटमा तीन जनाले उम्मेदवारी दिएका थिए ।

अपरिचित अनुहारमाथि ‘विमर्श’

कार्यक्रममा सहभागीहरूले कथा सङ्ग्रहमाथि आफ्ना धारणा समेत राखेका थिए ।

अन्तरजातीय विवाह गरेका चन्द्रे कामी तीन दिनदेखि सम्पर्कविहीन

उनकाे हात बाँधी नाङ्गै बनाएर कुट्दै लगेको खबर आफूले पाएको वडाध्यक्ष गोकुल बुढाले बताए...

सप्तरङ्ग यात्राका क्रममा कलाकारहरू सुर्खेतमा 

स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग कार्यक्रम अन्तर्गत चर्चित कलाकारहरूको टोली  सुर्खेत आइपुगेको हो । 

महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

उनले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

यसअघि प्रसारण लाइन विस्तारको टुंगो नलाग्दा पश्चिम सुर्खेतमा विद्युतको पहुँच पुग्न सकेको थिएन ।

बैंकको बाथरुममा अचेत भेटिएकी नर्सको रहस्यमय मृत्यु

सिटिजन बैंकका म्यानेजर महेश शाहीले साथीको बहिनी भएकाले उनी आफ्नो बैंकमा नुहाउन आएको बताए...

मा‌ओवादी कर्णालीको अध्यक्षमा विमला केसी सर्वसम्मत

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चयन भएकी...

कर्णालीमा माओवादीका २११ सदस्य सर्वसम्मत, पदाधिकारीको टुङ्गो आज

सुर्खेत । नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको सम्मेलन जारी छ । प्रदेशका लागि नयाँ...

पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

जाहेरीका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो ।

1 2 60 61 62 76 77