कर्णाली

कर्णालीबाट कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यमा १५ जनाको उम्मेदवारी (नामावली)

कर्णाली प्रदेशबाट १५ जनाले पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी 

खोप आगामी पुष ४ गतेदेखि १४ गतेसम्म लगाइने भएको हो ।

माओवादीको कर्णाली प्रदेश सम्मेलन सुरु, यी हुन् नेतृत्वका आकाङ्क्षी

सम्मेलनको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअलमार्फत् गरेका हुन् ।

यसरी बित्छ राउटेको दैनिकी (तस्बिरहरू)

उनीहरू जंगल, वन्यजन्तु र प्रकृतिसँग रमाएर बस्न चाहन्छन् ।

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबीएस र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ...

‘गुट नभई कांग्रेस बलियो बनाउने चाहना हो’

कांग्रेस नेता भुपेन्द्रजंग शाहीले हारे पनि सुदृढ कांग्रेस बनाउने सपनाले नहारेको बताए ।

जुम्लामा एमबिबिएस कक्षा शुरु

जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा औधी खुशी छु ।

हराउँदै मगर भाषा, जीर्ण बन्दै प्रशिक्षण केन्द्र

सल्यान । आदिवासी जनजाति समुदायको बाक्लो बसोबास भएको जिल्लामा मगर भाषा लोप हुँदै गएको...

कर्णालीको सभापतिमा देउवा पक्षका शाही विजयी

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् ।

कांग्रेस अधिवेशन : कर्णालीमा मतदान सकियो, ७७१ मत मध्ये ७५४ मत खस्यो 

राती १० बजेबाट मतगणना सुरु हुने भएको निर्वाचन समितिले जनाएको छ । 

कांग्रेस अधिवेशन : कर्णालीमा मतदान एक घण्टा ढिलो सुरु

मतपत्र छपाइमा ढिलाइ हुँदा मतदान १ घण्टा ढिलो मात्र सुरू भएको निर्वाचन समितिले जनाएको...

कांग्रेस अधिवेशन : कर्णालीमा १२ बजेपछि मतदान

सभापतिका लागि मात्रै तीन जनाको उम्मेदवारी परेको छ ।

कर्णालीमा तीनपक्ष सभापतिका लागि मैदानमा, कसले मार्ला बाजी ?

कर्णाली प्रदेशमा नेपाली कांग्रेसको सभापतिका लागि तीनवटा समूह भिड्ने भएका छन् ।

कांग्रेस सभापतिका लागि कर्णालीमा त्रिपक्षीय प्रतिस्पर्धा

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशमा सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।...

ट्र्याक्टर दुर्घटनामा श्रीमान्‌काे मृत्यु, श्रीमती घाइते

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो...

कर्णाली प्रदेश : कांग्रेस सभापतिमा चार जना दाबेदार

दुवै पक्षले एक एक जना मात्र आकांक्षी तय गर्ने प्रयास गरिरहेको नेताहरूले बताएका छन्...

कांग्रेसको कर्णाली प्रदेश अधिवेशन सुरु

सुर्खेत । नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ...

कांग्रेसका कान्छा वडा सभापति भन्छन् – ‘पार्टीको जग बलियो बनाउन लाग्छु’

खनाल पार्टीको तल्लो तह बलियो भए मात्रै माथिल्लो तह बलियो हुने बताउँछन् ।

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

हिउँदयाम सुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ ।

कर्णाली : मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार...

1 2 61 62 63 76 77