कर्णाली
नाग्म पहिरो: एकै परिवारका ४ सहित १० जनाको मृत्यु [अपडेट]
पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारको घर भत्किँदा पुरिएकामध्ये १०...
६ चिकित्सकमा देखियो कोरोना, प्रदेश अस्पतालको ओपिडी सेवा बन्द
कर्णाली । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका...
जुम्लामा एकै दिन ५६ जना कोरोना सङ्क्रमित थपिए
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ ५६...
कालिकोटमा पहिरोले घर पुर्दा ४ बालबालिकासहित ६ जनाको मृत्यु
काठमाडौं । कालिकोटको महाबै गाउँपालिका ३ मा पहिरोले घर पुर्दा एकै परिवारका ४ सहित...
कर्णालीमा आज भेटिएनन् कोरोना संक्रमित, १३ जना डिस्चार्ज
कर्णाली प्रदेशमा आज कोरोना संक्रमित भेटिएका छैनन् । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा कोरोना...
कोरोना संक्रमणमुक्त बन्यो जुम्ला, स्वास्थ्यकर्मी सम्मानित
जुम्ला । जुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...
कर्णालीका ८७ प्रतिशत संक्रमित कोरोना जितेर घर फर्किए
कर्णाली । पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको...
रोल्पाका दुई गाउँ पूर्णरुपमा सिल, भोली देखि रोल्पा नगरपालिकाका बजार क्षेत्र बन्द गर्न निर्देशन
रोल्पा । रोल्पामा कोरोना संक्रमित देखिएपछि दुई गाउँ पूर्णरुपमा सिल गरिएका छन् । रोल्पा...
कोरोना महामारीको असर ‘देउडा पर्व’मा
कर्णालीका लागि साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो ।
कर्णालीमा कोरोनाः १२ संक्रमित थपिँदा १३ जना डिस्चार्ज
कर्णाली । पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ...
प्युठानमा फेरी पुग्यो सलह, भगाउन टिन र थाल ठटाउँदै
प्युठान । यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको...
जाजरकोटमा पहिरो: ९ जनाको शव भेटियो, ५ सय परिवार विस्थापित
गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५ सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
कर्णालीका ८० प्रतिशत कोरोना सङ्क्रमित निको भए
५१ सङ्क्रमित निको भएर घर फर्केसँगै कर्णालीका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका हुन्...
राष्ट्रिय धान दिवसका अवसरमा कर्णाली सरकारले दियो सार्वजनिक बिदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय...
दैलेखका २०५ संक्रमितले जिते कोरोना, फर्किए घर
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९३४ पुगेको छ ।
प्रदेशदेखि वडास्तरका अनुगमन समिति सक्रिय बनाइँदै
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशदेखि वडापालिका स्तरसम्मका गठित अनुगमन समितिलाई सक्रिय बनाउने भएको...
अब दैलेखमै पिसिआर परीक्षण हुने, जिल्लामा पुग्यो मेसिन
दैलेख । पिसिआर परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित यहाँ पिसिआर मेसिन आइपुगेको छ...
चौरजहारी घटना : संसदीय समितिले थाल्यो सरोकार पक्षसँग छफफल
सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट...
कर्णालीमा एकैदिन १९१ संक्रमितले जिते कोरोना, फर्किए घर
दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल...
नवराजकी प्रेमिकाको बयान: ‘दाजुहरुले मारिदिने योजना बनाएका थिए’
...त्यसपछि उनी फेरि आए दाइहरुले मारिदिने योजना बनाउनु भएको थियो -युवतीले बयानमा भनेकी छिन्...