साहित्य

पाब्लो नेरुदाको कविता

रातको टोपीमा किन हुन्छन् यति धेरै प्वालहरु ? के भन्छ पुरानो खरानीले जब गुज्रिन्छ...

म अर्थात् डिल्युजन ग्रान्ड्युअर [कविता]

ऊ र म ऊ उसको परिचय हराउँदो छ म मेरो परिचय बनाउँदो छु ऊ...

कथा: मन्जु

म खानाको कुरा गर्न भनेर तल झर्दै थिएँ, मेरो दृष्टि पल्लो कोठाको भित्तामा अल्झियो......

गजल: बोलीभरी घमण्ड छ

रोग-भोक छैन भन्छ बोलीभरी घमण्ड छ सडकबाट सरकार हेर्छु पुरापुर पाखण्ड छ । जिताएको...

झरी..एक गतिशीलता !

‘अरे, तिमिहरूलाई थाहा छ...मलाई मेरो कल्पानाशक्तिले एलीयनहरूसँग भेट गराउँछु भनेको छ नि !’

[कविता] प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ- गाउन त गाऊ तर...

सूर्यबहादुर तामाङको अन्तिम भोक (कविता)

ओ सूर्यबहादुर ! घरमा सुत्नुपर्ने मान्छे कहाँ याँ खुला आकाशमा सुतिबसेको हो ? बेला...

प्रश्नै प्रश्नले गाँजेको गणतन्त्र

नसुनेझैँ गरेर दिलबहादुर रम्तेलहरूको तोते बोली, खोज्दै नखोजी रामप्रसादहरू

म उभिनेछु यो सतिसालको रुखझैँ

खेतलाई जोत्दै जसरी बूढो गोरु हिँडिरहन्छ यो पृथ्वीमा आफू बाँचुन्जेल बाँचिदिन्छ बर्बरतापूर्ण दमनको विरुद्ध निरन्तर

आर्यघाटमा देश (कविता)

म कसरी भन्न सक्छु राम नाम सत्य हो ।

“मेरो देश र जुका”

यि एक हुल को हुन् ? के हुन् ? किन सल्बलाइरहेका छन् ? के...

लघुकथा : निम्तो

तिमी बनाएर खाऊ न जे मन पर्छ, नभए रेष्टुरेन्टबाट मगाएर खाऊ, सानो सानो कुरामा...

कोभिडका कारण वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको कोभिड-१९ संक्रमणका कारण ७६ वर्षका उमेरमा बिहान...

आगो !

यो त्यही आगो हो त्यो कलिलो नानीलाई सेकाउँदा कति प्यारो लागेको कति न्यानो लागेको...

सरकार म तँलाई पनि श्रद्धाञ्जली गर्दिन !

नरेन्द्र दाइ हाम्रा शोकाकूल अनुहारलाई हेर्दै सरकार फिस्स हाँस्छ दिन नढल्दै ढलेका सगरमाथाभन्दा अग्ला...

पहिराे

सुनिता पनि के कम ? भनिहालिन्, ‘तिम्रा गाउँका मान्छे जस्ता हुन् र हाम्रा छिमेकी...

वाङ्‍मय शताब्दी पुरुष जोशीलाई दीर्घायुको कामना

ललितपुर । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आज वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२...

अस्पताललाई कोही पनि चाहिएको छैन (कविता)

सधैँ बिरामी जाँच्ने डाक्टर चुप छन् सधैँ बिरामी स्याहार्ने नर्स चुप छन् दबाइ बेच्ने, सरसफाइ गर्ने...

नर्स र नर्सिङ (कविता)

मात्रै नर्सिङ हो जहाँ छ मनमा नि:श्वार्थको भावना आफ्नो प्राण धराप राख्छ जसले संसार जोगाउन...

हामी त आलुजस्ता मान्छे (कविता)

हामी पानीजस्ता मान्छे बग्दै जान्छौं, छुट्दै जान्छन् यादहरू

1 2 20 21 22 29 30