साहित्य

भुटानी शरणार्थी शिविरको पहिलो ब्यान्ड

...यसरी दुबैतिर नै नयाँ नयाँ सङ्गीत सिक्ने उनको बाटो भयो । 

यो फिल्मले सोध्छ ‘मा रेइनी बन्ने कि त्यो युवक ?’

यो फिल्म हुन त मा रेइनीको बारेमा हो जसलाई ‘मदर अफ द ब्लुज’ पनि...

बार्बी सोध्छिन्- ‘यहाँ कुनै महिला सिइओ छैनन् ?’

...त्यहाँ पनि महिलामाथि नै शोषण गर्ने हिम्मत कसले दिइरहेको छ ?

‘फूलबारी नेपाल’ गजल प्रतियोगिताका लागि गजल आह्वान 

काठमाडौँ । युट्युब च्यानल फूलबारी नेपालले आगामी मोतीजयन्तीको अवसरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली...

हाम्रो विकास सडक पुर्‍याउन मात्र केन्द्रित भयो : नविन सुब्बा

क्षमतालाई पनि सडकसँग जोडिदिनुपर्‍यो । सडक निर्जीव चिज भएर मात्र जानु भएन । 

गल्ती आरके अदिप्त गिरी कै हो

गल्ती आरके अदिप्त गिरी कै हो ।  छँदाखँदाको फोटोग्राफीको करियर छोडेर तीनलाई कुस्मा फर्किनुपर्ने...

छिमेकी चिनाउने फिल्म

यो टम ह्याङ्सको उत्कृष्ट फिल्ममध्ये एक हैन ।  तर, यसमा केही यस्ता कुरा छन्,...

के हो नाटक ? : प्रा डा. कक्षपति

प्रा डा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना...

बालेनको युट्युब च्यानलमा ‘मह’को ‘अमिलो’ भिडियो

हँसाउन भनेर राखिएका दृश्यहरूले हँसाएका छैनन् बरु महिलाको स्थानलाई गहिरो गरी अवमूल्यन गरेका छन्...

बाउको मृत्यु चाहने बालकको कथा भन्ने टर्किस सिनेमा

बच्चाहरूको फिल्म बनाउन गाह्रो छ । बच्चाहरूको फिल्म बनाउन सजिलो छ । बच्चाहरूको फिल्ममा...

‘दि रेड सुटकेस’ साधारण कथाको इमानदार कथावाचन हो : फिडेल देवकोटा

भेनिस फिल्म फेस्टिभलले उनको फिल्म ‘द रेड सुटकेस’ छानेको थाहा पाउँदा फिडेल देवकोटा बर्लिनमा...

कविले कवितामार्फत युद्ध लड्न सक्छन् : युक्रेनी अनुवादक बोरिस ड्राल्युक

टिभीमा उनीहरू भन्दैनन् — त्यो अवस्था जुन पृथ्वीभित्र छ,  त्यो अवस्था जुन संवादले नभेट्ने...

एटम बम बनाउने वैज्ञानिकको पश्चाताप सुनाउने सिनेमा

कुनै पनि नयाँ फिल्मबारे चर्चा गर्दा कस्तो रहेछ भनेर चर्चा गरिन्छ । तर, क्रिस्टोफर...

महिलाको लुगा नाप्ने इन्चिटेपमार्फत ओङ कार वाइले देखाएको शहरको लम्बाई

....मान्छे आफ्नो उपस्थितिमा नहाँसुन् भनेर शहरमा झुट बोलिरहेका हुन्छन् ।

शिल्पीमा नगरकोटीको ‘ट्रान्जिट’ (तस्बिरहरू)

नाटकमा यात्रा गर्ने यात्रुहरू बिच घटेको घटनाको दृश्य देखाउन खोजिएको छ । 

‘उदास कविताहरू’

एम क्युब आर्ट ग्यालरीमा बाह्र जना युवा कलाकारहरूको प्रदर्शनी भइराखेको थियो  । त्यसबारे इन्स्टाग्राममा...

आफूतिर फर्किन सघाउने संवेदी नाटक ‘चक्र’ जसमा दर्शक नै कलाकार हुन्

मण्डला थिएटरमा रामहरि ढकाल निर्देशित संवेदी नाटक ‘चक्र’ मञ्चन सुरु भएको छ । यो...

बच्चा जसरी सोच्न सिकाउने टम ह्याङ्सको फिल्म

रिपोर्टर उनको सेटमा पुग्दा उनी रिसाएको एक बालकसँग बोलिरहेका हुन्छन् ।

‘म मेरो आमा जस्तो पीडित हुन चाहन्न’ : चिलीयन लेखक इजबेल आलियण्डे

उहाँ एउटी सुन्दर युवती हुनुहुन्थ्यो जसले गलत मानिससँग विवाह गर्नुभयो ।

यसरी मनाइयो २१०औँ भानु जयन्ती (तस्बिरहरू)

उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लयका साथ पाठ गर्ने गरिन्छ ।...