साहित्य
साहित्य, सङ्गीत र कलाबिना मुलुक पूर्ण हुन सक्दैन : प्रधानमन्त्री देउवा
उनले नेपाली साहित्यको विकासमा लाग्न साहित्यकारलाई आग्रह पनि गरे ।
‘तेप्लायु’ पढिसकेपछि…
'काङमाङ नरेश राई' द्वारा लिखित कविता सङ्ग्रह 'तेप्लायु' भरखरै पढिसकेँ ।
‘जनम थुलुङ स्मृति ग्रन्थ’ प्रकाशन हुँदै, भदाै १५ गतेसम्म लेख/रचना सङ्कलन गरिने
काठमाडाैँ । ‘जनम थुलुङ स्मृति ग्रन्थ’ प्रकाशन हुने भएको छ । दिवंगत गायक जनमसँग...
खुवालुङ नाटक विगतकाे ‘आन्दाेलन’कै एउटा रूप हाे : निर्देशक किरण (अन्तर्वार्ता)
रंगमञ्चको राम्रो कुरा भन्नुपर्दा अहिले यसको व्यावसायिक रूप बढ्दै गइरहेकाे छ ।
‘निष्ठाको यात्रा’ लोकलाई अर्पित
जीवन भोगाइहरूको सँगालो ‘निष्ठाको यात्रा’ लोकार्पण भएको हाे ।
शताब्दी पुरुषकाे अन्तिम ‘इच्छा’ !
सत्यमाेहन जाेशी नेपाली संस्कृति र साहित्यको हिरा हुन् ।
देश विकासमा सञ्चारमाध्यमकाे ठूलाे भूमिका छ : सत्यमोहन जोशी (अन्तर्वार्ता)
राष्ट्रिय समाचार समिति राससले समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले यही साउन १ गतेदेखि परीक्षण...
नामकरण !
नामकरण ! एउटा निर्दोष टुहुरो बालकलाई आफूले आफैँलई सुकिलो सम्झिनेहरूले ‘खाते’ भन्न थालेपछि आफूले...
यादको सन्दुक पढेपछि…
यस सङ्ग्रहका ‘अभाव’, ‘मौनता’, ‘जिन्दगी’, ‘प्रतिबिम्ब’, ‘सेतो फूल’, ‘स्टेसन’, ‘शहर मलाई’ कविताहरूको फ्यान भएँ...
हलधर नागले भने- मेराेबारे सामाजिक सञ्जालमा भाइरल गराइएका पाेष्ट पूर्णत: झुटाे
एजेन्सी । कोसली भाषाका चर्चित कवि हलधर नागले आफ्नाे बारेमा सामाजिक सञ्जालहरूमा गलत पाेष्ट...
भोलि नाटक ‘एक सिक्का’
नाटक नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ ।
प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ८ जना साहित्यकार पुरस्कृत
विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले...
भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टा सम्मानित
विराटनगर । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरेको छ ।...
२०९औँ भानु जयन्ती : विभिन्न कार्यक्रम गरी मनाइँदै
आजैका दिन नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो ।
पुरस्कार वितरणमा मैथिली क्षेत्रमाथि उपेक्षा गरेकाे आरोप, कार्यक्रम स्थलमै विरोध
प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा प्रदेश १ का १९ जना स्रष्टालाई सम्मान...
भानु जयन्तीमा राष्ट्रियस्तरको कविता प्रतियोगिता : रामेछापका परियार प्रथम
प्रतियोगितामा उनले ‘सूर्यमुखी फूल’ शीर्षकमा कविता वाचन गरेका थिए।
कति र कस्ताे बन्याे कविकुञ्ज ?
कविकुञ्ज अर्थात् महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे घर निर्माणकाे कार्य अन्तिम चरणमा आइपुगेकाे छ ।