साहित्य

पुरस्कार वितरणमा मैथिली क्षेत्रमाथि उपेक्षा गरेकाे आरोप, कार्यक्रम स्थलमै विरोध

प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा प्रदेश १ का १९ जना स्रष्टालाई सम्मान...

भानु जयन्तीमा राष्ट्रियस्तरको कविता प्रतियोगिता : रामेछापका परियार प्रथम

प्रतियोगितामा उनले ‘सूर्यमुखी फूल’ शीर्षकमा कविता वाचन गरेका थिए।

कति र कस्ताे बन्याे कविकुञ्ज ?

कविकुञ्ज अर्थात् महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे घर  निर्माणकाे कार्य अन्तिम चरणमा आइपुगेकाे छ ।

डा. रेणुका साेलु अनेसासकाे केन्द्रीय उपाध्यक्षमा निर्वाचित

काठमाडाैँ । साहित्यकार डा. रेणुका साेलु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) काे केन्द्रीय उपाध्यक्ष...

नयाँ पुस्ताबाट भानुका रचना वाचन हुने

सोही अवसरमा ‘आदिकवि भानुभक्तको जीवनी’ विषयक प्रवचन पनि हुनेछ ।

प्रदेश १ का १९ जना श्रष्टालाई सम्मान गर्ने तयारी

प्रदेश १ सरकारले विभिन्न क्षेत्रमा योगदान दिएका श्रष्टालाई सम्मान गर्ने भएको छ ।

पुरस्कार राशिलाई दाेब्बर गरी बसन्त चौधरीद्वारा स्रष्टा परिवारलाई प्रदान

काठमाडौँ । कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण...

अनेसास केन्द्रीय उपाध्यक्षमा सोलुको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धताहरू

काठमाडाैँ । साहित्यकार डा. रेणुका साेलुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज को आसन्न निर्वाचनमा...

प्रज्ञा प्रतिष्ठानमा ३ रुपैयाँ देखि १८ सयसम्मका पुस्तक प्रदर्शनीमा

प्रतिष्ठानसँगै साझा प्रकाशनले पनि भानुभक्त कक्षमै पुस्तक प्रदर्शनी गरेको छ ।

आरोहण गुरुकुलमा वाम्बुले राई भाषाको नाटक ‘सुम्निमा’ (तस्बिरहरू)

'सुम्निमा'मा ग्रामीण किराँत समुदायको पितृसत्तात्मक सोच समावेश छ ।

बा, तिमी छैनौ !

अझै ताजै छ तिम्रा यादहरू मानसपटलमा

‘ज्यूँदै चितामा बसेर मृत्युको कल्पना गरेँ’

मैले चितामा कालो कपडा ओछ्याएँ र त्यहाँ ४ मिनेट सुतेर मृत्युको महसुस गरेँ ।

सत्तासँग केही छैन !

सत्तासँग केही छैन !

प्रज्ञाको ‘राष्ट्रिय कविता महोत्सव- २०७९’ सम्पन्न, नतिजा सार्वजनिक

तृतीय स्थानमा तीनजना कवि छनोट भएका छन् जसमध्ये...

‘यादकाे सन्दुक’ सार्वजनिक, दिपा भन्छिन्- ‘बिरानाे मुलुककाे यादलाई कवितामा समेटेँ’

काठमाडाैँ । कवि दिपा मेवाहाङ राईको कविता सङ्ग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएकाे छ ।...

चलचित्र ‘लू’ को सूटिङ मंसिरबाट

काठमाडौँ । क्यारो फिल्म्स ले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिङ आउँदो...

‘गुरू’माथि परिचर्चापछिकाे निष्कर्ष- उपन्यासमा मानिसहरूकाे साझा मनाेविज्ञान भेटिन्छ

इटहरी । साहित्यकार कविता राईकाे उपन्यास ‘गुरू’ २०७८ चैत्र २३ गते काठमाडाैँकाे प्रज्ञा प्रतिष्ठानमा...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार यी ११ स्रष्टालाई

काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास...

जीवन र भोगाइ !

सफलताको लागि जहिले पनि मानिसमा सकारात्मक सोच हुन जरुरी हुन्छ ।

शकुन्तला मञ्जरीको ‘निरक्षर योगमाया’ कविता प्रथम

विराटनगर । कोसी सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा इटहरीकी कवि शकुन्तला...

1 2 8 9 10 29 30