मुख्य समाचार

रास्वपाले रोक्यो पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजका लागि राखिएको पत्रकार सम्मेलन स्थगित गरेको छ ।...

ओरालो यात्रामा सुनको भाउ, दुई सातामा ८८०० सस्तो

कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो, अहिले १...

ह्वाइट हाउसमा एलन मस्कका लागि नयाँ विभाग, दिइयो जिम्मेवारी

अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् ।

देउती बज्यै मन्दिरका पुजारी मृत फेला, पूजा रोकियो

सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरका पुजारी मृत अवस्थामा भेटिएका छन् ।

पहाडी र हिमाली क्षेत्र वर्षा र हिमपातको सम्भावना

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान...

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता : जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्नेमा जोड

राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई आजै सम्बोधन गरे ।...

जलनका सबै बिरामीको निःशुल्क उपचार हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था...

सुदूरपश्चिम प्रदेश सरकारको ‘एक सय’ दिन : यस्तो छ उपलब्धि

सो अवधिमा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा गरेका कामलाई प्रदेश सरकारले मुख्य उपलब्धि मानेको...

स्वार्थ समूहहरूले मानमर्दन गर्न खोजे, प्रतिवाद गर्छु : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरूसँग कुनैपनि खालको...

नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले...

बागमती प्रदेशमा मन्त्रालय विभाजन

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । आज मकवानपुरमा बसेको मुख्यमन्त्री...

कोप–२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर हो : राष्ट्रपति पौडेल

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको शिखर...

ईश्वर पोखरेलको नेतृत्वमा एमालेका १५ नेता चीन प्रस्थान

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको...

राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको...

अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालबाट ३२ वटा स्टल रहने (भिडिओ)

काठमाडौं । चीनको ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरुले सहभागिता जनाउने...

हरिबोधनी एकादशीका अवसरमा चाँगुनारायण मन्दिरमामा भक्तजनको भीड

चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रूपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा...

दैनिक दोहा-भैरहवा उडान भर्दै कतार एयरवेज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बैंकक, दुबई, दोहा र कुवेतसँग जोड्दैछन् पाँच अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी.......................

आज हरिबोधिनी एकादशी व्रत, यस्तो छ तुलसी पूजाको महत्त्व

जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट...

श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई...

बिना अध्ययन सिस्नेरीमा एन्फा एकेडेमी खोलियो- पूर्वफुटबलर उपेन्द्रमान सिंह

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले अध्ययनबिना नै मकवानपुरको इन्द्रसरोवर–३ स्थित...

1 2 970 971