मुख्य समाचार
मकालुमा टिपर दुर्घटना : दुई जना मजदुरको मृत्यु
घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ ।
बुद्धिराज गुरुङ र केदार ढकाल एआईजीमा बढुवा सिफारिस
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा (टंगाला) र ढकाल नेपाल प्रहरी प्रधान कार्यालय,...
महिला टिमलाई काठमाडौं महानगरले गर्यो २५ लाखसहित सम्मान
'पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले टुक्राएको देशलाई सधैँ यसरी...
कात्तिक कृष्ण औँसी आजै, साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा
सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ ।
आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार
आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी...
नेपालको हारपछि मुख्य प्रशिक्षक तामाङले छाडे पद
साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग नेपालको हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका...
सरकारले सभापतिको प्रतिष्ठामा आँच पुर्यायो : रास्वपा
सरकारले अधिनायकवादी रवैया प्रस्तुत गरी झुठा मुद्धा लगाएर सभापतिलाई गैरकानूनी थुनामा राखेको भन्दै रास्वपाले...
एउटा साझेदार चोर,डाँका हुँदैमा सबै साझेदार अपराधि हुँदैनन् : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै कम्पनीको एउटा साझेदार ठग,चोर,डाँका,ज्यानमारा हुँदा त्यसका आधारमा कम्पनीमा...
सुपारी निर्यात गर्नुपर्नेमा राष्ट्रिय सभा सदस्यहरूको जोड
काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले नेपालमा उत्पादित सुपारी निर्यात गर्नुपर्ने भन्दै त्यसका निम्ति व्यवस्था...
बञ्चरेडाँडाको आयु बढाउँदै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी...
कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रूपमा जनताले विश्वास गरेका छन् : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र...
मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा
काठमाडौँ । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्याएका स्वतन्त्र वामपन्थी...
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : ईश्वर पोखरेल
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको...
नारायणहिटीमा २१ औँ काग सम्मेलन
काठमाडौँ । काठमाडौँको नारायणहिटी दरबार क्षेत्रमा २१ औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको...
नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छ : प्रदीप पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरी...
काठमाडौं महानगरले तीन स्थानमा साफ उपाधि भिडन्त देखाउने
महानगरले नेपाल र बंगलादेशबीच आज साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ गर्ने...
एकैदिन २२ सयले बढ्यो सुन, तोलामा १ लाख ७० हजार नाघ्यो
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो...
दूध बेचेर एउटै गाउँले कमाउँछ वर्षमा ३ करोड
तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्छन् ।
साफको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने
नेपाल पाँच पटक फाइनलमा पुगेको छ तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन...
आज तिहारको पहिलो दिन अर्थात् कागतिहार
कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ ।