मुख्य समाचार
नेपालको हारपछि मुख्य प्रशिक्षक तामाङले छाडे पद
साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग नेपालको हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका...
सरकारले सभापतिको प्रतिष्ठामा आँच पुर्यायो : रास्वपा
सरकारले अधिनायकवादी रवैया प्रस्तुत गरी झुठा मुद्धा लगाएर सभापतिलाई गैरकानूनी थुनामा राखेको भन्दै रास्वपाले...
एउटा साझेदार चोर,डाँका हुँदैमा सबै साझेदार अपराधि हुँदैनन् : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै कम्पनीको एउटा साझेदार ठग,चोर,डाँका,ज्यानमारा हुँदा त्यसका आधारमा कम्पनीमा...
सुपारी निर्यात गर्नुपर्नेमा राष्ट्रिय सभा सदस्यहरूको जोड
काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले नेपालमा उत्पादित सुपारी निर्यात गर्नुपर्ने भन्दै त्यसका निम्ति व्यवस्था...
बञ्चरेडाँडाको आयु बढाउँदै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी...
कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रूपमा जनताले विश्वास गरेका छन् : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र...
मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा
काठमाडौँ । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्याएका स्वतन्त्र वामपन्थी...
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : ईश्वर पोखरेल
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको...
नारायणहिटीमा २१ औँ काग सम्मेलन
काठमाडौँ । काठमाडौँको नारायणहिटी दरबार क्षेत्रमा २१ औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको...
नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छ : प्रदीप पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरी...
काठमाडौं महानगरले तीन स्थानमा साफ उपाधि भिडन्त देखाउने
महानगरले नेपाल र बंगलादेशबीच आज साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ गर्ने...
एकैदिन २२ सयले बढ्यो सुन, तोलामा १ लाख ७० हजार नाघ्यो
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो...
दूध बेचेर एउटै गाउँले कमाउँछ वर्षमा ३ करोड
तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्छन् ।
साफको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने
नेपाल पाँच पटक फाइनलमा पुगेको छ तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन...
आज तिहारको पहिलो दिन अर्थात् कागतिहार
कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ ।
अनुसन्धान गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न मिल्दैन : महासचिव पोखरेल
उनले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर...
प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र...
प्राधिकरण र उद्योगीलाई अदालत जाने ढोका खोल्दै उद्योगमा काटिएको लाइन जोडिन्छ : उर्जामन्त्री खड्का
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवादमा बक्यौता नतिरेको आरोपमा गत...
तीन ठुला दलले देशलाई बर्बाद बनाए : राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले...
देउराली पूजाको प्रसाद खाँदा ३५ जना अस्पताल भर्ना
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ तारा मार्गका उनी आइतबार मासु खाएपछि बिरामी परेका हुन् ।