मुख्य समाचार
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने
ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान...
आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन...
मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार छ : मन्त्री साह
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१...
एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ
बझाङ । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए...
सहकारी नियमनका लागि सरकार नियन्त्रित प्राधिकरण गठन हुन्छ : मन्त्री अधिकारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी नियमनका लागि छुट्टै...
सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गरेका छन् ।...
जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल...
एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको...
देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध
नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह...
प्रहरी नायब निरीक्षकसहित दर्जन जवान सम्पर्कविहीन भएको सूचना
व्यवसाय छोडेरै विदेश जानेहरू बढिरहेको बेला प्रहरीमा पनि जागिर छोड्ने क्रम बढेको छ ।
दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर गयो भूकम्प
वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भने, ‘यो क्षति पुर्याउने खालको भूकम्प होइन ।’
नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँ : अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले...
राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद महत्वपूर्ण छ : उपप्रधानमन्त्री सिंह
पाटन । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका...
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै
काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम...
काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद
काठमाडौँ महानगरपालिका-२६ अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो ।
दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा चालक २२ वर्षीय हिरामणि बुढा र सल्यानका १९ वर्षीय सुरेश खड्काको घटनास्थलमै मृत्यु...
गभर्नर अधिकारीको दाबी- नेपालको वित्तीय अवस्था सन्तोषजनक छ
नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ...
दुई दिनको वर्षाले १५ करोडको पुष्पखेतीमा नोक्सान
नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती...
नेपालमा दाना चक्रबातको प्रभाव, यी स्थानमा वर्षा
देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना”को प्रभाव छ ।
राजेन्द्र महतोको पार्टी आयोगमा दर्ता,चुनाव चिन्ह ‘माछा’
पार्टीको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् भने अरु सबै जना सदस्य रहेका छन् ।...