मुख्य समाचार

धनतेरसकै दिन सुनको मूल्यमा नयाँ रेकर्ड, कतिका हुँदैछ किनबेच ?

नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको...

बालुवाटारमा विरोध प्रदर्शन गर्दै रास्वपा

विरोध प्रदर्शनलाई विशेष रूपमा बालुवाटार क्षेत्रमा आयोजना गरिएकाले सरकारलाई प्रत्यक्ष रूपमा दबाब दिने प्रयास...

काठमाडौंका यी ४६ स्थानमा पाइनेछन् स्वदेशी फूल

महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्लास्टिकका फूल बिक्री निषेध गरिएको बताएका...

दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरु

बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरू भएको...

स्कटल्याण्डको सामना गर्दै लय भेट्टाउन नसकेको नेपाल

हालै खेलेका खेलमा औसत नतिजा निकाल्दै आएपनि नेपालले लिग २ मा अझै लय...

धनतेरसको दिन यी स्थानहरूमा दीप प्रज्वलन गर्नुस्

धनतेरसको दिन धनकी देवी लक्ष्मी र धनकी अधिपति कुबेरको पूजा गरिन्छ । यस पर्वमा...

अनिवार्य अवकाशसम्बन्धी व्यवस्था ऐनमा समावेश गर्न परमादेश

सशस्त्र प्रहरी नायब महानिरीक्षकद्वय अभीकुमार खत्री, दुर्गाप्रसाद भट्टराईसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै...

भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सांसदहरूको जोड

काठमाडौँ । सांसदहरूले सरकारले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा...

टिकापुरमा ३८ वर्षपछि विमान उडान

सोमबार टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको 9N ABU नम्बर र तारा एयरको 9N/AEV नम्बरको...

ट्रेड युनियनका कारण सय जना कर्मचारीलाई पनि कारबाही गर्न सकिएको छैन : प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले निजामती सेवा ऐन अन्तर्गत...

मेरो कार्यकालमै काठमाडौँमा पानीको समस्या समाधान गर्छु : खानेपानीमन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता...

प्रस्तावित राजदूत लम्साल र सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय निरौला/पाण्डेको संसदीय सुनुवाइ १४ गते हुने

काठमाडौँ । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय...

आज बालुवाटारमा प्रदर्शन गर्ने रास्वपाको तयारी

‘अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्नको आरोप छ ।

अब बालबालिकाको क्यान्सर उपचार निःशुल्क

राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ...

कोप-२९ मा सांसदहरूलाई पनि सहभागी गराउनुपर्छ : राष्ट्रिय सभा सदस्यहरू

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले आगामी विश्व जलवायु सम्मेलन (कोप—२९) मा संघीय संसदका सांसदहरूलाई...

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने

ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान...

आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन...

मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार छ : मन्त्री साह

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१...

एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ

बझाङ । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए...

सहकारी नियमनका लागि सरकार नियन्त्रित प्राधिकरण गठन हुन्छ : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी नियमनका लागि छुट्टै...

1 2 12 13 14 973 974