मुख्य समाचार

इजरायली प्रधानमन्त्री नेतन्याहुको हत्या प्रयास

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ । इजरायलका...

इजरायलले गर्‍यो उत्तरी गाजामा आक्रमण,७३ जनाको मृत्यु

काठमाडौं । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले आक्रमण गरेको छ । आक्रमणमा ७३...

रवि लामिछानेलाई अदालत लगिदै

शनिबार अदालत बन्द रहेकाले प्रहरीले लामिछानेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराउन लागेको हो।

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने...

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

ललितपुर । ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१५...

रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्न सक्दैन : विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएकाहरू एकताबद्ध...

चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा

काठमाडौँ । चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आएका छन् । शनिवार मध्यान्ह उनी...

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध...

रविलाई पक्राउ गर्न नहुने भन्दै वीरगञ्जमा पार्टी समर्थकको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन...

बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गर्न प्रतिनिधिसभा सदस्यहरूको माग

काठमाडौँ । बाढीपहिरो तथा डुबान प्रभावित जिल्लाका प्रतिनिधिसभा सदस्यले क्षति भएका सडकलगायत पूर्वाधारको पुनःनिर्माण,...

सातौँ अन्तरराष्ट्रियआमन्त्रित राइनो गोल्ड कप सुरु

नवलपरासी । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को...

रुवाण्डामा मारबर्ग भाइरस रोग फैलियो

एजेन्सी । रुवाण्डा सरकारले मारबर्ग भाइरस रोगको फैलावट रोक्नको लागि विभिन्न उपायहरूको घोषणा गरेको...

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो

काठमाडौँ । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र...

मलेसियाले २०० रिङ्गेटले बढायो श्रमिकको तलब

आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाइएको हो ।

जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५...

रविको ‘क्लिन चिट र सफाई’ चलचित्र सर्वत्र फ्लप भयो,नयाँ नाटक सुपरफ्लप हुन्छ : सुर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद सुर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

लामिछानेलाई पोखरा ल्याइयो,भोली अदालत लगिने

लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

सभापति लामिछाने पक्राउमा रास्वपाको घोर भर्त्सना,भन्यो- डराएका छैनौँ,तर्सिएका हैनौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई गरिएको पक्राउप्रति...

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा...

राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न नसकेको निष्कर्षमा पुग्न हिच्किच्याउनु पर्दैन : प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले...

1 2 17 18 19 973 974