मुख्य समाचार

नेकपा एसका सबै जिल्ला कमिटीले माधवलाई पठाए साङ्गठनिक प्रगति विवरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको...

एन्फा उपाध्यक्ष दावा लामा लागू औषध मुद्दामा पक्राउ

लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए...

काठमाडौं महानगरले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं महानगरपालिकाले वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ ।

सविताले ६० लाखमा किनेको सुन नक्कली परेपछि…

झापाको बुद्धशान्ति गाउँपालिका-२ की सविता सिटौलालाई ६० लाखमा उक्त सुन किनेकी थिइन् ।

फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमान)

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ ।  

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी छ– राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार...

खिम्ती आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउँछन् : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा...

अघोषित लोडसेडिङ्गले उद्योगीहरू थप मर्माहत भए : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरूमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने...

राष्ट्रिय सभा अध्यक्ष दाहालको टिप्पणी – ‘प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ’

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुँत्ताको भरमा आफू अघि बढ्दै आएको...

सांसदहरूको जोड- ‘विद्यमान वन ऐनले काम गर्न अप्ठ्यारो भयो, संशोधन गर्नुपर्छ’

प्रतिनिधि सभा सदस्यहरूले वन ऐनमा समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । काठमाडौँ...

दलमा आबद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्रीले गरिन् आयोगसँग छलफल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई...

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन कायम हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न...

‘एक पैसा कहिलेलाई ? चैतेदसैँलाई…’

गण्डकी । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न...

समयको ख्याल नगर्दा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

काठमाडौं । निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित...

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको हो ।

प्रचण्ड र खनालबीचको बालुवाटार वार्ता अर्थपूर्ण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता...

गुल्मीमा डढेलो निभाउने क्रममा भीरमा खसेका घर्तीको मृत्यु

डढेलो निभाउने क्रममा हावा चल्दा आगोको लप्का आफूतिरै सोझिएपछि घर्ती र थापा भाग्ने क्रममा...

१९ डीएसपीको पदस्थापन, को-कहाँ ? (सूचीसहित)

प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ ।

बढ्यो पेट्रोल-डिजेलको भाउ (मूल्य सूचीसहित)

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।