मुख्य समाचार

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

मोरङ । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा...

माटोका भाँडा बेचेर पण्डितले कमाउँछन् मासिक ८० हजारसम्म

पण्डितका अनुसार बजार र ग्राहकको मागअनुसारका सामग्री बनाउन सके भाँडा व्यवसायबाट राम्रो कमाइ हुन्छ...

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

बागलुङ । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् ।...

अन्ततः धवलागिरिमै अस्ताए रुसी आरोही

अतिरिक्त अक्सिजनको प्रयोगबिना धवलागिरि आरोहण गर्न आएका डसिका, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को...

पाँच प्रदेशमा वर्षा हुने

काठमाडौं । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा...

दुई तिहाइको सरकार कामचलाउ जस्तो देखियो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई तिहाइको सरकार कामचलाउ जस्तो देखिएको बताएको छ...

आर्थिक अपराध नियन्त्रण र अनुसन्धान गर्न ब्युरो स्थापना हुन्छ : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा...

प्रहरी सङ्गठन सुदृढीकरण गर्न नयाँ ऐनको मस्यौदा तयार हुँदैछ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानूनी व्यवस्थालाई प्रतिस्थापन...

मुलुकमा समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताएका...

निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा रुवी खानसहित ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौँ । आन्दोलनरत रुवी खानसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेकी निर्मला...

बडादसैँको अन्तिम दिन राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर । बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा...

मागेर भन्दा आफ्नै बलबुतामा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै बलबुतामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरु...

राष्ट्रियसभा अध्यक्ष दाहाल र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता...

लागुऔषधमा लत बसाउन युवतीको प्रयोग, मायाजालमा पारेर देह व्यापार

झापा । चार महिनाअघिको कुरा हो । झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा...

सुनको मूल्यले फेरी कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य...

सरकारी जागिर खाने हो ? लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी [विज्ञापनसहित]

काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आयोगले...

आज देशभरको मौसम कस्तो छ ?

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...

आश्विन शुक्ल पूर्णिमा : कोजाग्रत पूर्णिमा व्रत गरिँदै

आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित

काठमाडौं । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा...

काँग्रेस नेता सिवाकोटी बालुवाटारबाट पक्राउ

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ परेका छन् । सिवाकोटी...

1 2 19 20 21 973 974