मुख्य समाचार

बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ९ घाइते

बागलुङ । बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान...

सरकारले जनताका गुनासो सम्बोधन गरेको छ : मन्त्री ज्वाला

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो...

भालुबाङ बस दुर्घटनाले प्रधानमन्त्री प्रचण्ड दुखी 

दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रचण्डले निर्देशन दिएका हुन् ।

काटिएका २३ वटै उद्योगमा जोडियो बिजुली

प्राधिकरणले पाँच करोड भन्दा धेरै बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो ।

दुई घरबाट साढे ९ तोला सुनसहित नगद चोरी

सहरी क्षेत्र हुँदै ग्रामीण भेगसम्मै चोरहरुको बिगबिगी बढेको छ ।

राष्ट्रिय सभाका उम्मेदवारलाई चुनाव चिह्न दिइने

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान...

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोदलाई 

द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन्। शुक्रबार राती...

पृथ्वीनारायणको तस्बिर नेपाली नोटमा राख्न कमल थापाको माग(भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो...

वीर अस्पतालमा कसैले तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने...

३०२औँ पृथ्वीजयन्तीको अवसरमा राप्रपाको चियापान कार्यक्रम

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज...

परराष्ट्रमन्त्री भन्छन्– भारतसंग सीमा समस्याबारे चिन्ता गर्नुपर्दैन

डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको...

नेपाल खेलकुदमा राम्रो सम्भावना बोकेको देश हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा...

सहकारीबाट ४३ करोड घोटाला गर्ने १९ जनालाई कैद र जरिवाना

कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् ।

तीन महिनाअघि आमा गुमाएका मन्त्री लिम्बूलाई पत्नी शोक

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती गंगा लिम्बूको निधन भएको छ ।

पृथ्वीनारायणका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति

नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन ।

आज पृथ्वी जयन्ती, देशभर सार्वजनिक बिदा

पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ...

राष्ट्रनिर्माताको मार्गचित्र पछ्याउँदै अघि बढौँ : पूर्वराजा ज्ञानेन्द्र (पूर्णपाठ)

जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान...

भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी

सरकारले भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्ने...

अनुहार नहेर्ने भए कानून बनाउन सजिलो हुन्छ : रवि लामिछाने(भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र...

1 2 219 220 221 976 977