मुख्य समाचार
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
टि-२० विश्वकपमा पहिलो खेल नेपालले नेदरल्याण्ड्ससँग भिड्ने, यस्तो छ तालिका
अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि २९ तारिखसम्म आयोजना हुने टी–२० विश्वपमा नेपाल...
मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध छ : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार...
निजामती सेवा ऐन तत्काल कार्यान्वयन गर्नुपर्छ : प्रदीप ज्ञवाली
पर्वत । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सङ्घीय निजामती सेवा ऐन पारित गरेर...
धारिलो ढुङ्गाको प्रहारबाट ७० वर्षीया मनिषा गर्बुजाको मृत्यु, दुईजना घाइते
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर...
सर्वोच्च अदालतद्वारा अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक
किमाथाङ्का(सङ्खुवासभा) । सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ ।...
जाजरकोट भूकम्प : सबै पीडितहरूको अस्थायी आवास निर्माण हुन सकेन
त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले...
सार्वजनिक खरिद ऐनलाई विकासमैत्री ऐनको रुपमा परिमार्जन गर्छौं : प्रकाश ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने...
बरहथवामा निषेधाज्ञाको अवधि थपियो
मलङ्गवा (सर्लाही) । शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कफ्र्यू) आदेश...
अमेरिकी सर्वोच्च अदालत ट्रम्पको कोलोराडो मतपत्रको योग्यता समीक्षा गर्न सहमत
एजेन्सी । अमेरिकी सर्वोच्च अदालत ट्रम्पको कोलोराडो मतपत्रको योग्यता समीक्षा गर्न सहमत भएको छ...
घरमै सुत्केरी भए कालो टीका !
कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ...
डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छ : अर्थमन्त्री
यसलाई हामीले अन्योलको विषय बनाएर थप अन्योल सिर्जना गर्नु हुँदैन ।
उत्पादनमूलक क्षेत्र : कोरिया जान पर्यो अहिलेसम्मकै धेरै आवेदन
कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन...
एनआरएनलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने
गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ ।...
नाडाले पायो हालसम्मकै कम उमेरका अध्यक्ष, को-को छन् कार्यसमितिमा ?
करण चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन गरेका...
राष्ट्रियसभाका लागि उम्मेदवार टुङ्ग्याउँदै नेकपा एस
यसअघि हिजो बस्ने भनिएको बैठक तयारी नपुगेकोले स्थगन गरिएको थियो ।
सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाखसम्म जरिबाना !
कसुरका मुद्दाको सुरु क्षेत्राधिकार जिल्ला अदालत र उच्च अदालतमा सूचना प्रविधि इजलासले पुनरावेदन सुन्ने...
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
एककुमारीले फलाइन् ९ किलोको एउटै काउली
काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रबर्द्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ ।
सर्लाहीको बरहथवामा शनिवारसम्म कर्फ्यू जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवामा कर्फ्यू जारी गरेको छ । बरहथवा नगरपालिकामा...