मुख्य समाचार
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले के भयो उपलब्धि ?
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा...
इण्डोनेसियामा रेल दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० भन्दा बढी घाइते
एजेन्सी । इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा दुईवटा रेल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु...
जापानमा भूकम्पका कारण ९२ जनाको मृत्यु, २४२ बेपत्ता
एजेन्सी । मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको सङ्ख्या...
स्वदेश फर्किए एस जयशंकर
काठमाडौं । नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल भ्रमणमा रहेका...
‘जितगढी किल्ला’ बुटवल उपमहानगरलाई हस्तान्तरण गरिदैँ
लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका...
मेलम्चीको पानी तुरून्त खोल ! (तस्बिरहरू)
काठमाडौं । उपत्यकावासीलाई मेलम्ची खानेपानी वितरण नगरी पानीको हाहाकार सिर्जना गरेको भन्दै विरोध प्रदर्शन...
राष्ट्रपति पौडेल तनहुँमा
भानु नगरपालिका-७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन्...
जयशंकरले पशुपतिमा गरे पूजा र वृक्षरोपण
नेपालमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान् पशुपतिनाथको दर्शन गरेका हुन् ।
त्रिवि उपकुलपतिका लागि पहिलो पटक खुल्ला प्रतिस्पर्धा
योग्यता र अनुभवका आधारमा विश्वभरी रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको...
कुटिए दुई मेनपावर व्यवसायी
दुई जना वैदेशिक रोजगार व्यवसायीमाथि राजधानीमा भएको सांघातिक आक्रमण भएको हो ।
काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो
काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत आज (शुक्रबार) अहिलेसम्मकै चिसो भएको छ ।
उम्मेदवार छान्न आज एमाले र नेकपा एसको बैठक
नेकपा एमालेले सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।...
सरकारले रोक्यो रूस र युक्रेनको श्रम स्वीकृति
सरकारले युद्धग्रस्त रूस र युक्रेनको श्रम स्वीकृति दिन बन्द गरेको छ। यसअघि यी मुलुकका लागि...
अनुहार फेरिफेरि षड्यन्त्र नगर्न शिर्ष नेतालाई पूर्वराजा शाहको चेतावनी
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । बिहीवार...
कुकुरको टोकाइले मरे खाद्य संस्थानका २० च्याङग्रा (भिडिओ)
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ र तिहारका लागि बिक्री गर्न...
सांसदहरूको आरोप- ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मधेस प्रदेशलाई हेप्यो’
काठमाडौँ । सांसदहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मधेस प्रदेशलाई हेपेको आरोप लगाएका छन्...
म थाकेको छैन, शान्तिपूर्ण क्रान्ति जारी छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता...
जनताले ‘मलाई आउ देश बचाउ’ भनिरहेका छन् : ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले आफूलाई आउ देश बचाउ भनिरहेको बताएका छन् ।...
शिक्षा विधेयकले स्थानीय सरकारको अधिकारलाई हस्तक्षेप गरेको छ : स्थानीय तह
काठमाडौँ । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विद्यालय शिक्षा विधेयकले स्थानीय...
नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरौँ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका...