मुख्य समाचार

संविधानको मर्मविपरीत शिक्षा विधेयक ल्याउनु हुँदैन : स्थानीय तह

काठमाडौँ । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना...

राष्ट्रिय सभा निर्वाचन : यी हुन् फेरिएका निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । न्याय परिषद्को निर्णयको आधारमा...

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

काठमाडौँ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । बैठकमा परराष्ट्रमन्त्री...

जनकपुरधामबाट अयोध्याका लागि भार यात्रा प्रस्थान(भिडिओ)

काठमाडौं । भारतको अयोध्यामा भगवान रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट अयोध्याका...

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा,...

गठबन्धनमा राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुटेन (भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनलाई लिएर...

सहकारी शुद्धीकरणको विकल्प छैन : अध्यक्ष ढकाल

उनले सहकारीका समस्या समाधान गर्न शुद्धीकरणमा जानुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

पोखरा जाँदै गरेको बस तनहुँमा अनियन्त्रित भएर खस्यो

वीरगञ्जबाट पोखरा जाँदै गरेको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो ।...

अदालतबाट हतकडीसहित भागेका थुनुवा ‘खड्का’ जडीबुटीमा पक्राउ

जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित भागेका थुनुवा पक्राउ परेका हुन् ।

डा. कोइरालाको प्रश्न- राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्नु तर्कसंगत हुन्छ ?

‘हिजो कोशीमा सहकार्य गर्दा गठबन्धन धरापमा पर्‍यो भन्नेहरू आज एमालेसँग मिल्दैछन्’ उनले अगाडि भनेका...

राष्ट्रियसभा निर्वाचनमा कसको प्रतिस्पर्धा कोसँग ?

सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने भएपछि कसको कोसँग...

बिहीबार कहाँको मौसम कस्तो ?

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना...

बिहीबार र शुक्रबार उल्का वर्षा : नाङ्गो आँखाले हेर्न मिल्ने

सन् २०२४ को पहिलो उल्का वर्षा बिहीबार र शुक्रबार हुने भएको छ । नेपाल...

हलेसीमा सेनाले बनाइदियो हेलिप्याड, खेलमैदान र सार्वजनिक शौचालय

गोरखनाथ गण मुढे ब्यारेक, खोटाङमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका-८, धितुङमा हेलिप्याड, भलिबल...

नवलपरासीमा बाढीको समस्या समाधान गर्न मास्टर प्लान बनाइ काम गरिरहेको छु : विनोद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बाढीको समस्या समाधानका...

देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताएका...

रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु हुँदैन : अर्थमन्त्री

ललितपुर । अर्थमन्त्री डा.प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन...

लेखा शाखा जस्तै इन्जिनियरिङ युनिट राख्न पहल गर्छु : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरहरूले निजामती सेवामा सातौँ तहबाट सेवा...

सबै नेपाली मेरो लागि बराबर छन् : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ ।...

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालय र सांसदहरूबीच छलफल

काठमाडौँ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा मन्त्रालय र सम्बन्धित संशोधनकर्ता सांसदहरूसँग...

1 2 225 226 227 975 976