मुख्य समाचार

रास्वपाको प्रश्न– देश छोड्न खोज्ने युवालाई संसार छोड्न किन बाध्य पारियो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको छ...

स्व.राजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण(भिडिओ)

काठमाडौं । स्व.राजा वीरेन्द्र शाहको ७९ औं जन्मजयन्ती मनाइएको छ । राजा शाहको ७९...

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । आजको बैठकमा...

चन्द्र भण्डारीको प्रश्न– कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । बालकुमारी घटनाका सम्बन्धमा छलफल निर्णय गर्न...

बालकुमारी घटनाको विरोध गर्ने ७ जना पक्राउ

काठमाडौं । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले पक्राउ गरेको...

रास्वपा सुदूरपश्चिम महामन्त्री र उपसभापतिको राजीनामा

रवि लामिछाने नेतृत्वको रास्वपा सुदूरपश्चिम महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका हुन् ।

अचेत भेटिएका दुई मध्ये एक बालकको मृत्यु

चिसोका कारण कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रदेश मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग मागे अधिकार

संविधानअनुसार प्रदेशलाई अधिकार दिन मुख्यमन्त्रीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

अब सबैका लागि ‘ईपीएस परीक्षा’को आवेदन खुला (सूचनासहित)

फाराम भर्नका लागि विभागले पुस १६ देखि १८ गतेसम्मका लागि आवेदन खुला गरिएको हो...

समातिए बोल्न नसक्ने युवतीमाथि सामूहिक बलात्कार गर्ने यी ३ पुरुष

बागमतीमा बोल्न नसक्ने युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ...

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

हेटौँडामा सात प्रदेशका मुख्यमन्त्रीको नौ बुँदे निर्णय

बागमती प्रदेशको राजधानी हेटौँडामा आज सम्पन्न सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले नौ बुँदे साझापत्र तयार...

सरकारको कामकारबाहीप्रति नेकपा एसको असन्तुष्टि (भिडिओ)

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ । ललितपुरमा...

बालकुमारी घटनाबारे शर्मा भन्छिन्–मन्त्रीको गाडी जलाइनु अराजकता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको...

सरकारलाई नेकपा एसको चेतावनी– गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको...

दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको...

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल...

विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीले शुरु गरे ‘विश्वविद्यालय सडक बहस’

काठमाडौं । विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालय सडक बहस शुरु गरेका छन् ।...

जामुनेदेखि पोखरासम्म कालोपत्रे गर्ने तयारी

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्म कालोपत्र गर्न तयारी थालिएको...

1 2 229 230 231 975 976