मुख्य समाचार
बाजुरामा आफ्नै जिप खस्दा समाजसेवी देवेन्द्र नाथको मृत्यु
मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
गभर्नरको योग्यतामा प्रश्न उठाउँदै परेको रिटको पेसी आज
गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी योग्य व्यक्तिलाई नियुक्तिको आदेश दिन माग गरिएको हो ।...
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
केन्द्रिय समितिमा कार्य प्रगति पेस गर्दै कांग्रेसका मन्त्री
आज सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्य प्रगति प्रतिवेदन बैठकमा पेस गर्नेछन् ।
गर्भनर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा...
गहुँको न्यूनतम समर्थन मूल्य : प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ
काठमाडौँ । सरकारले २०८०/०८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।...
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात ३ दिनभित्र पेस गर्न निर्देशन
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएको...
युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालक्षित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग...
हर्क साम्पाङले राखे कार्यकक्षमा यलम्बरको फोटो
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन...
बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला
जानकी । बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने...
सुदूरपश्चिमको हारसंगै कोशी अघिल्लो चरणमा प्रवेश
काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी...
सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?
लगातार बढिरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
अहिले नै निरास भइहाल्नुपर्ने स्थिति छैन : सांसद पोखरेल
तर एक वर्षमा एउटा कानुन बनाइयो भन्दा अप्ठ्यारो लाग्ने गरेको उनको अनुभव छ ।...
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको राख्दैछु : हर्क साम्पाङ
जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ।
देशभर तापक्रम घट्दो, कहाँ-कहाँ छ वर्षा र हिमपात ?
देशभर चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको...
रविलाई विष्णुको सुझाव- ‘साइबर सेना होइन, कानूनको सहायता लेऊ’
रविले नफरतको राजनीतिको एउटा झलक पोखरामा आफैँ भोगिसक्नुभयो ।
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रु चार अर्ब ७६ करोड बराबर रकमान्तर...
राष्ट्रिय सभा सदस्य निर्वाचन : पुस २३ गते मनोनयन दर्ता, उम्मेदवारले यी कागजात पेश गर्नुपर्ने
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले आगामी पुस २३ गते मनोनयन दर्ता...
ज्येष्ठ नागरिकहरूको संरक्षणमा राज्य संवेदनशील बन्न आवश्यक : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरूको संरक्षणमा राज्यका सबै...