मुख्य समाचार

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री डा महत

असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ ।

केएमसीमा ४२ दिने शिशुको जन्मजातै हर्नियाको सफल शल्यक्रिया

केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफल शल्यक्रिया गरेको हो ।

पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, कार छोडेर भागेका चालक खोज्दै प्रहरी

ठक्कर दिने कारलाई नियन्त्रणमा लिइएको र कार चालक फरार रहेको प्रहरीले जनाएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई नेपाल ल्याइयो

गत साता इन्टरपोलबाट रेड नोटिस जारी गरिएका चार जनालाई पक्राउ गरी नेपाल ल्याइएको...

युरोपका २० देशसँग श्रम सम्झौताको तयारी

सरकारले युरोपका विभिन्न मुलुकसँग श्रम सम्झौतालाई प्राथमिकता दिएको छ ।

आजको मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध

उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

आज उधौली पर्व मनाइँदै, सार्वजनिक बिदा

किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिन्छ ।

वीरमा क्यान्सरको अत्याधुनिक उपचार

वीर अस्पतालले नेपालमा पहिलोपटक क्यान्सरको विकीरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ।...

१२ कक्षासम्मको शिक्षा निःशुल्क दिने स्वास्थ्यमन्त्रीको घोषणा

सिन्धुपाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

गण्डकी । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ ।...

प्रदेशको समृद्धिका लागि संघीय सरकारसँग जुध्न पनि तयार छौँ : कमलबहादुर शाह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि संघीय...

भोली प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्...

शिव शिखर बहुउद्देश्यीय सहकारीले बनायो बचतकर्ताको बिचल्ली (भिडिओ)

काठमाडौं । समस्याग्रस्तमा सूचिकृत शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताहरुले सहकारीको नाममा रहेको सम्पती...

नेपालमा ‘डिजिटलाइजेसन’को विकल्प छैन : गभर्नर अधिकारी

डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृति हटाउँँछ ।

सोमबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ ।

सिन्धुलीमा बससँग ठोक्किएर बाइकमा सवार दुई जनाको मृत्यु

मन्थलीका २४ वर्षीय रुपेश र दिक्तेलकी १८ वर्षीया मुनाकला राईको मृत्यु भएको हो ।

घाँस दाउरा लिन गएका सासूबुहारी मृत भेटिए

प्रनाउ वेदबहादुर पौडेलकाअनुसार सासू मनादेवी पौडेल र बुहारी विष्णु मृत भेटिएका हुन् ।

नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित विज्ञान शिक्षक पक्राउ

काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका हुन् ।

क्रिसमसले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसले राष्ट्रिय एकतालाई अझै सुदृढ तुल्याउन...

वर्षा र हिमपातको छ कि छैन सम्भावना ?

काठमाडौँ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज कोशी, बागमती र गण्डकी...

1 2 232 233 234 975 976