मुख्य समाचार

विकास निर्माणका काममा अवरोध पुर्‍याउने सरकार नै हो : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर शुरु गरेका...

मेलम्चीको पानी २८ दिनभित्र काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौँमा मेलम्चीको पानी ल्याउने...

उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका...

युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने

एजेन्सी । गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जानुहुने भएको छ...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको छ...

एक वर्षमा १३ नयाँ एचआइभी सङ्क्रमित थपिए, ५ सङ्क्रमितको मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी...

मिर्गौला रोगपीडित पूर्वमन्त्री न्यौपानेको उपचारका क्रममा निधन

मान्म (कालीकोट) । नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको...

नलगाड र जुनीचाँदेका भूकम्पपीडितले पाएनन् अनुदान

जाजरकोट । जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या हालसम्म ३३ हजार २५ पुगेको छ । अस्थायी...

नेपाल दिगो विकासको लक्ष्य हासिल गर्छ : मन्त्री साउद

परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताएका हुन्...

बस र ट्रक जुध्दा चालकसहित तीनको मृत्यु, २७ जना घाइते

काकडभिट्टाबाट काठमाडौँका लागि छुटेको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ट्रक जुधेका हुन् ।

बाइक अनियन्त्रित भएर पल्टियो, भोजबहादुर शाहीको मृत्यु

गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा धनगढीकाे निसर्ग अस्पतालमा मृत्यु भएकाे हाे ।

एक नेपालीको टाउकोमा ८१ हजार ऋणको भार

सरकारले जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ ।

आजको मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध

चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखले सबैमा अनुरोध गरेको छ ।

नाडाको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को भावी अध्यक्ष व्यवसायी करण चौधरी बन्ने भएका...

‘राज्यले २ अर्ब लगानी नगरे हेटौँडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुन्छ’

काठमाडौँ । हेटौँडा र उदयपुर सिमेन्ट उद्योगमा राज्यले २ अर्ब रुपैयाँ लगानी नगरे उद्योग...

राजनीतिक स्वार्थ पूरा गर्न हेटौँडा सिमेन्ट उद्योग बन्द गराउन लागे : बर्तौला

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी...

आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ ।...

मलाई ‘ह्युमुलेट’ र ‘डिप्रेश’ बनाउँदैछन्, तर भ्रष्टाचारलाई छोडिन्न : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने...

जनताको चाहना भए संघीय संसदबाट फिर्ता भई आन्दोलन गर्छौं : अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता...

बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग

बाँके । थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले बाँकेमा...

1 2 236 237 238 974 975