मुख्य समाचार

कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरूलाई सकारात्मक रुपमा लिएका छौँ : योगेशकुमार भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले...

वर्तमान सरकार रहेसम्म देशले दुःख मात्रै पाउँछ : विष्णु पौडेल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः...

नेपालमा संघीय प्रणाली काम छैन : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । मंगलवार...

बहुमत ल्याउन सक्ने अवस्था नहुँदा देउवा चिन्तित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन...

हिन्दुराष्ट्र पुनर्स्थापना गर्न राप्रपाले शाकाहारी खाना मात्रै खुवाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी...

जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह

विवाह पञ्चमीमा जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह गराइएको छ ।

तीव्र गतिमा रहेका बाइक जुध्दा एकको मृत्यु, दुई जना घाइते

हुलाकी सडक खण्डमा दुई बाइक एक आपसमा ठोक्किँदा सोमबार साँझ दुर्घटना भएको हो ।

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक मानबहादुर सार्की पक्राउ

विद्यालय बाहिरको घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा आफूलाई...

कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै नेपाली महिला

मिल्दा लिभिङ टुगेदरमा बस्ने र मन नमिलेपछि गर्भ बोकाएर केटाहरू भाग्ने हुँदा धेरै चेलीले...

चिसोबाट बच्न मौसम विभागको अनुरोध

देशको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको...

उत्तरपश्चिम चीनमा शक्तिशाली भूकम्प, कम्तीमा १११ जनाको मृत्यु

उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले ठूला क्षति पुर्‍याएको हो ।

२०७ एकल पुरुषले पाए मासिक भत्ता

एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका...

सोचेअनुसार विकास गर्न सकिएन–सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोचेअनुसार देश विकास गर्न नसकिएको बताएका छन्। हल्दिबारी गाउँपालिका–२ मा...

एमालेको संकल्पयात्रा भण्डाफोर अभियान पनि थियो : उपाध्यक्ष थापा

काठमाडौँ । नेकपा(एमाले)का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले नेकपा(एमाले)नेतृत्वको सरकार खोजेको बताएका छन् ।...

स्वच्छ ऊर्जाको आदानप्रदानबाट जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ : सरोकारवालाहरू

काठमाडौँ । स्वच्छ ऊर्जाको आदान–प्रदानले दक्षिण एसियामा जलवायु परिवर्तनको असर कम गर्न सकिने सरोकारवालाहरूले...

‘अदालतमा एआईको प्रयोगलाई संस्थागत गर्छु’

काठमाडौं । सर्वोच्च अदालतका प्रश्तावित न्यायाधिश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को प्रयोगलाई...

‘एक्सन रुम’ मा बसेर प्रधानमन्त्री प्रचण्डले गरे दुई सडक आयोजनाको अनुगमन

काठमाडौँ । सिंहदरबारस्थित कार्यालयमा रहेको ‘एक्सन रुम’ बाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई सडक...

निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्छु : प्रस्तावित न्यायाधीश पोखरेल

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति...

सङ्घीय संसद्को टोली चीन प्रस्थान

काठमाडौँ । सङ्घीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि आज बेइजिङ...

जङ्गली हात्तीले आतङ्क मच्चाउँदा एक घरमा क्षति

मकवानपुर । मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली...

1 2 237 238 239 974 975