मुख्य समाचार
पशुपतिनाथ आसपास मासु तथा मदिरा बिक्रीमा राेक
बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मङ्सिर २७ गतेसम्म यो नियम लागु हुनेछ ।
कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने
बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत...
प्रिती र दिपाले किक स्टार्टबाट भारतीय महिला लिग खेल्ने
नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई र फरवार्ड दिपा शाहीले भारतीय महिला लिग...
इलामलाई हराउँदै पोखरा शीर्षस्थानमा
नेपाल सुपर लिगमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ। दशरथ रंगशालामा बुधबार भएको खेलमा...
एनसेल शेयर खरिद बिक्री कार्य रोक्न सार्वजनिक लेखा समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री कारोबार सम्बन्धी...
नेपालमा लागुऔषध कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेका छन् : प्रहरी वरिष्ठ उपरीक्षक
काठमाडौँ । नेपालमा लागुऔषध कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेको पाइएको छ । नेपाल...
बैंक तथा वितीय संस्थाहरूको निक्षेप १४.९ प्रतिशतले वृद्धि छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप चालु...
सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र बीच साझेदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिम्याट) बीच साझेदारी...
न्युरोडबाट करिब ७ किलो सुन बरामद, पाण्डेमाथि अनुसन्धान
काठमाडौं । प्रहरीले न्युरोडबाट करिब ७ किलो सुन बरामद गरेको छ । सुनसहित काठमाडौं...
नवराजहरूले पाएको ऐतिहासिक न्याय !
अन्ततः अदालतले न्याय दिएको पीडित परिवारले जनाएका छन् ।
रास्वपाको सचिवालय बैठक आज बस्दै, थपिएका केन्द्रीय सदस्यहरुले शपथ लिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । रास्वपाको केन्द्रीय...
आजीवन राजनीति गर्यो, पैसा खर्च गर्नेले निर्वाचन जित्छ, यो अवस्था बदल्नुपर्छ : सांसद कडरिया
काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको कार्यकाल सकेर २० जना सांसद आगामी फागुन...
विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका...
व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैन : अध्यक्ष ढकाल
नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठुलो अवसर रहेको अध्यक्ष ढकालको भनाई छ...
महानगरभित्र सञ्चालित अनधिकृत औषधि पसललाई २९ गतेसम्मको अल्टिमेटम
मंसिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन मेयर शाहले निर्देशन दिएका हुन् ।...
परराष्ट्र सचिवको अवकाश, निमित्तमा सेवा लम्साल
परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन् ।
गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिए
'यहाँ अनुमानित १२ देखि १५ हजार महिलाले काम गरिरहेका छन्,’ उनले थपे ।
प्रलोभनमा परी युद्धग्रस्त मुलुकको सेनामा भर्ती हुन नजान आग्रह
सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ती हुन नजान...
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मौसम बदली, यी प्रदेशमा हल्का वर्षा र हिमपात
देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सबैमा आग्रह छ ।