मुख्य समाचार

महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ...

आउँदो तीन महिनामा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म...

बागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

काठमाडौं । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै...

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय...

भीम रावललाई चेतावनी– अध्यक्षसँग बार्ता गर्नु, कार्यकर्तामा भ्रम नछर्नु

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावल र पार्टी नेतृत्वबिच फेरी किचलो सुरु...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन चार करोड ७९ लाख जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट रु चार करोड ७९...

गरिब जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्न सक्ने वातावरण बनाउँछु : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा...

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा । रामेछाप, ओखलढुङ्गा, मन्थली, सोलुखुम्बूलगायतका सवारीसाधन दोलखा हुँदै जाने चापलाई ध्यानमा राखी जिल्ला...

सुशासनमा दलहरूसँग मिलेर काम गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ...

जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारतले सहयोग गर्ने

काठमाडौँ । भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन...

सूचीकृत बेरोजगारीलाई पुनःनिर्माणमा खटाइने

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपद्पछिको पुनःनिर्माणमा खटाउन सक्नेगरी...

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८०/८१ मा वार्षिक प्रतिवेदन पेस...

राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय...

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली...

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन्...

सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार रु १० करोड २६ लाख सहयोग...

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा...

कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई  ध्यानाकर्षण पत्र बुझाएको छ ।...

1 2 24 25 26 973 974