मुख्य समाचार
भारतमा संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जान सक्दैन थियो : प्रधानमन्त्री
काठमामडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म...
श्रमिक संघ, संगठन सरकारप्रति आक्रोशित, ‘एक्सन’मा उत्रिने दावी
काठमाडौं । श्रमिक संघ, संगठनहरुले जलवायु परिवर्तनसम्बन्धि छलफलमा सहभागी नगराएको उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि...
व्यवस्था होइन, नेताको विकल्प खोज्नुपर्छ : रवि लामिछाने
रवि लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका हुन् ।
नेतालाई पेस्तोल पड्काउन दिएका असई परे निलम्बनमा
पूर्व गाउँपालिका अध्यक्षलाई पेस्तोल पड्काउन दिने एक प्रहरी निलम्बित भएका छन् ।
बर्दियाको एक घरमा आगलागी, १८ महिने बालकसहित ४ जनाको मृत्यु
घेराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको...
पोर्चुगलमा मदिराले मातेका साथीले छुरा हाने, धनबहादुरको मृत्यु
धनबहादुर र लोकेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा ८ महिनाअघि पोर्चुगल पुगेका थिए ।
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
‘बले’ को होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास
पूर्वराजाको स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनदेखि झापामै छन् ।
धनगढी उडेको श्रीएयरको विमानकाे इञ्जिनमा आगो देखिएपछि फर्काइयो काठमाडौं
धनगढी उडेको श्रीएयरको जहाजको एउटा इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काइएको छ । आगो...
उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवा सिफारिस
काठमाडौं । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गरेको छ...
प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका विदेश राज्यमन्त्रीसुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट...
देशभर दैनिक १२ सय युनिट रगत माग (भिडिओ)
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान...
तीनकुनेमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले कार्यक्रम गर्ने भनिएको तीनकुने क्षेत्रको सुरक्षा व्यवस्था कडा...
दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न प्रशासन दिएन अनुमति
प्रशासनले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको हो ।
नेपाली सेनामा खुल्यो साढे ३ हजार जनालाई जागिर (सूचनासहित)
नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।...
कुर्सीबाट लडेका शिक्षकको मृत्यु
कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ ।
एनएसएल आजदेखि, उपाधि विजेताले कम्तिमा ७० लाख पाउने
प्रतियोगिताको उद्घाटन खेलमा आज काठमाडौं र स्पोर्टिङ इलाम आमने-सामने हुँदैछन् ।
यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह
उनले भनेका छन्- 'मान्छे बनौँ पहिला, अरु त जनताले बनाइहाल्छन् नि !'
कतारका विदेश राज्यमन्त्री काठमाडौंमा
कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ...
संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान
भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ...