मुख्य समाचार

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

टिकटक प्रतिबन्ध कार्यान्वयन गर्न दूरसञ्चारले बनायो समिति

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार...

निषेधित क्षेत्र नतोड्न र कसैमाथि जाइनलाग्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते हुने पार्टीको युवा–विद्यार्थीको...

देशलाई विदेशीको क्रिडास्थल बनाउन एमाले र सेनामाथि प्रहार भयो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन एमाले र नेपाली...

परराष्ट्रमन्त्रीलाई भेटेर विपिनका बुबा–आमाले भने– छोरालाई सकुशल ल्याइदिनु पर्‍यो

काठमाडौं । ४३ दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको...

एमाले नेतृ कोमल ओलीलाई मातृ शोक

काठमाडौं । चर्चित गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक...

रोगबाट बच्न बेलैमा स्वास्थ्य परीक्षण गरौँ : उपप्रमुख डंगोल

अहिले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी देख्न सक्छौँ ।

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा

मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो ।

हिँडेकी २४ वर्षीया सुनिता २० दिनदेखि बेपत्ता

परिवारले बेपत्ता सुनिताको खोजी कार्यका लागि प्रहरीलाई समेत आग्रह गरेको छ ।

ट्रकको ठक्करबाट डोटीकी ‘कटी फूपु’ को मृत्यु

ट्रक र चालक डडेल्धुराको अजयमेरूका नरेशलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

धनगढीमा भीषण आगलागी, अस्पतालसहित आठ पसलमा क्षति

मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति आगलागी भएको हो...

संसद एकले अर्कालाई गाली गर्ने थलोमा परिणत भयो : चन्द्र भण्डारी

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद एकले...

रास्वपाका सांसदहरू मतदाताको घरदैलोमा जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिवारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ । रास्वपाका...

जाजरकोटमा चिसोको कारणले दुई भूकम्पपीडितको मृत्यु

काठमाडौँ । चिसोका कारण जाजरकोटमा दुई जना भूकम्पपीडितको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति...

टिकटक प्रतिबन्धको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ...

बाह्रबिसे सबस्टेसन माघको पहिलो साताभित्र सम्पन्न हुने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण...

एमालेले बोलायो विशेष बैठक, के छन् एजेण्डा ?

काठमाडौँ  । नेकपा एमालेले विशेष बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले...

क्लिनिकमा सुई लगाएलगत्तै ४ वर्षीय सम्राटको ज्यान गयो

ज्वरो आएपछि क्लिनिक लगेका उनको सुई लगाएलगत्तै मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका असईले अस्पतालबाट चोरे ल्यापटप

प्रहरी स्रोतले बतायो कि, उनको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ ।

काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा खस्यो

रुपन्देहीको देवदह-८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।

1 2 256 257 258 974 975