मुख्य समाचार

नेकपा एस महोत्तरीका अध्यक्षले त्यागे पार्टी

नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् ।

अछाममा टेम्पो खस्दा दुई जनाको मृत्यु, चार घाइते

कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको टेम्पो मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।

मुस्लिम अगुवाले भाइटीका लगाएर मनाए तिहार

यो सम्बन्ध केवल सामाजिक सद्भावको मात्र नभई दिदीभाइ र दाजुबहिनीबीचको प्रेमको सम्बन्ध पनि हो...

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

माधव नेपाल स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए...

छठ पर्वको तयारी सुरू, सजाउन थालियो पोखरी

काठमाडौं । दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठपर्वको तयारी थालिएको छ । छठपर्व नजिकिँदै...

भाइटीकाको मुखमा १० दिनकी सुत्केरीको मृत्यु

दिक्तेलमा पुर्‍याइएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी जेनिसा शैंजूको ज्यान गएको हो ।

जाजरकोटमा फेरि गयो भूकम्प

जाजरकोटमा कार्तिक १७ गते राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कुन देशमा कति बेला छ भाइटीकाको शुभसाइत ?

तिहारको अन्तिम दिन आज भाइटिका लगाएर मनाइँदै छ । 

बालगोपालेश्वर मन्दिर खुला

रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहने भएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन्। 

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गरौँ : बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न...

राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण...

आज नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजा

नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

टिकटक बन्द गर्ने प्रक्रिया अघि बढ्यो (विज्ञप्ति)

काठमाडौं । सरकारले टिकटक बन्द गराउने निर्णय गरेलगत्तै कार्यान्वयनको प्रक्रिया अघि बढेको छ ।...

सिंहदरबार नजिकै स्कुटर दुर्घटना, एक जनाको मृत्यु 

काठमाडौंको माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर...

२४ घन्टाभित्र टिकटक बन्द हुने, काटियो पत्र

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार...

महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडासम्म छैन : फूल व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुखेको पोखेका...

सरकारले भूकम्प पीडितलाई युद्धस्तरमा सेवा दिन सक्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिम...

1 2 257 258 259 973 974