मुख्य समाचार
मंगलबारदेखि घर नगएका पाँच किशोरी ढल्केबरमा भेटिए
अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।
सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्य मञ्च गठन
मन्त्री शिवराज भट्टको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण प्रादेशिक कार्य मञ्च गठन भएको हाे ।...
इपिसेन्टर रोकायागाउँमा भूकम्प मापनयन्त्र जडान
शुक्रबार ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ ।
विशिष्टहरूको भ्रमण खर्चले स्कुल बनाउन सकिन्थ्यो
...त्यस्तो बेलामा विशिष्ट व्यक्तिहरूको भ्रमणका लागि लाग्ने खर्चले त भूकम्पले भत्काएका एकाध स्कुल नै...
स्वार्थ बाझिने समितिमा व्यापारी सांसद !
पच्चिस मन्त्रालय र ती मातहतका निकायलाई हेर्ने गरी प्रतिनिधि सभाका समितिको कार्यक्षेत्र तोकिएको छ...
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
घाइतेको उपचारमा ध्यान दिन राष्ट्रपतिकाे आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन्। राष्ट्रपति...
विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको...
३० दिनभित्र प्रहरी समायोजन नभएमा मधेस प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने
काठमाडौँ । मधेस प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय...
भारती साहको न्यायको लागि गरिएको धर्नामा आम जनता पार्टीको ऐक्यबद्धता
काठमाडौँ । आरती साहको न्यायकोलागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता...
१६ वर्षपछि पूर्वमन्त्री आलमको मुद्दामा अन्तिम चरणमा
काठमाडौं । रौतहटको राजपुर बमकाण्डमा अभियोग लागेका हाल पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफताब...
कोठाभाडामा बस्ने भूकम्पपीडितहरू भन्छन् : सबै राहत घरधनीका नाममा आउँछन्, माग्दामाग्दै हैरान भइसक्यौँ
जाजरकोट । गत शुक्रवार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा...
काठमाडौं आइपुग्यो सीपीसीको उच्चस्तरीय प्रतिनिधि मण्डल
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली...
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू मिलेर मात्रै पुग्दैन : गणेशप्रसाद तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरू मिलेर मात्रै नपुग्ने...
कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा खटायो दुई महामन्त्री, गर्नुपर्नेछ यी ७ काम
नेपाली कांग्रेसले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ...
होमस्टेमा आएका बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्
बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् ।
६ करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका भण्डारीले पाए सफाइ
न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले सफाइ दिने फैसला गरेको हो ।
पोल्यान्ड पठाउने आश्वासनमा ३८ लाख लिएर फरार सुनिता पक्राउ
ठगीको आरोपमा नागार्जुन बस्ने सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
आज हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।