मुख्य समाचार

राउटे महामुखियाको निधनले रामकुमारी झाँक्री स्तब्ध

उनले राउटेहरूको उत्थानका लागि गरेको प्रयासको फेहरिस्त उल्लेख गरेकी छन् ।

शर्माको नेतृत्वमा एनआरएनए टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

यसअघि अध्यक्ष शर्माले आउँदो दुई वर्षभित्र १० करोडको विपद् सहायता कोष बनाउने घोषणा गरेका...

काठमाडौंका ७१ विद्यालयले नयाँ प्रधानाध्यापक पाउने

पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका हुन् ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

कसले ल्यायो नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’ ?

नेपालको सडकमा कुदाउन सकिन्छ भन्ने नमुना देखाउन हाइड्रोजन कार भित्र्याएको बताए ।

सामाजिक सद्भाव बिगार्ने गरी टिकटक बनाउनेलाई कारबाही गर्ने

सामाजिक सद्भाव बिगार्ने गरी टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी...

भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण...

नयाँ दलले पनि काम गर्न सकेनन्, सांसदलाई १५ दिनको मात्रै तलव दिए पुग्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र...

जाजरकोट र रुकुम पश्चिम जान काठमाडौँबाट निःशुल्क बस

जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा जान चाहने यात्रुले सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ...

चीनले टेन्ट, ब्ल्याङ्केटसहित १० करोड सामग्री सहयोग गर्ने

भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्ने भएको...

अस्ट्रेलिया उड्दै थिइन् उपासना, एमबीबीएस तयारीमा थिइन् ऊर्जा

मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा गोरखबहादुर सिंहले दुई छोरी गुमाए ।

जाजरकोट भूकम्प : खुला आकाश मुनि रात बिताउँदा…

पटक-पटक गइरहेका परकम्पले उनीहरुको बास खुला आकाश मुनि भएको हो ।

डोटीमा बोलेरो खस्यो, चार जनाको घटनास्थलमै मृत्यु

सडकबाट झण्डै ६० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

झ्यालसँगै घरबाट खसेका कार्कीले भने- ‘भाग्यले बाँचे’

रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ ।

आइतबार कहाँको मौसम कस्तो ?

अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ। उक्त गाडीले  मोटरसाइकललाई...

जाजरकोट भूकम्प: रुकुम पश्चिमबाट ७ घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि...

प्रचण्डले भूकम्प पीडितको राहतका लागि तत्काल मन्त्रीपरिषद् बैठक बोलाउनु पर्छ : विप्लव

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरूलाई राहत,...

नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरिमा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरिमा परेको बताएका...

1 2 262 263 264 973 974