मुख्य समाचार

भोलि बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज घोषणाका लागि भोलि मन्त्रिपरिषद् बैठक बोलाइएको छ...

कुनै कसर बाँकी नराखी भूकम्प प्रभावितको उद्धार होस् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितको...

उद्धार र उपचारमा कमी हुन नदिन गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्पपीडितको उद्धार, उपचार र राहतबारे आवश्यक...

टिकट बिक्रीको आधा रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितलाई दिने घोषणा...

तत्काल उद्धारमा जुट्न सभामुख र राष्ट्रियसभा अध्यक्षको आग्रह

उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध...

सोल्टीमोडस्थित सडकपेटीमा सेनाका लेस नायक मृत भेटिए

काठमाडौँको चन्द्रगिरी-६ घर भएका २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन् ।

यो बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य रहने समय हो : ओली

भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो...

भूकम्पका घाइतेको उपचारको लागि ‘भेरी’ डेडिकेटेड अस्पताल

भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ ।

सिडिओसँग विवरण लिएपछि प्रभावित क्षेत्रमा प्रधानमन्त्री

जाजरकोट पुगेर उनले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग ब्रिफिङ लिएका छन् ।

सेना, प्रहरी र वीर अस्पतालका ४१ जनाको मेडिकल टोली भुकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं । भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि सेना, प्रहरी र वीर अस्पतालबाट...

पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणमा जुट्न सभापति देउवाको निर्देशन

यस कठिन घडीमा नेपाली कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र...

प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न अपिल गरेका छन् ।

(अपडेट) भूकम्पमा परी जाजरकोट र रुकुममा १२९ जनाको मृत्यु

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प...

जाजरकोटको ६.४ को भुइँचालोको केन्द्र जमिनबाट १० किलोमिटर तल

४ रेक्टरभन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा...

भुकम्पमा परी नलगाडकी उपमेयर सिंहसहित ३७ को मृत्यु

काठमाडौँ । जाजरकोट भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म...

आफन्तको घरमा भेटिए परिवारका चारजनाको हत्यापछि विक्षिप्त दीपक

परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन्।...

सरकारका कारण संसद उपलब्धिमुलक भएन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसदको वर्षे अधिवेशन उपलब्धमुलक नभएको...

प्रधानमन्त्रीको राजीनामा माग गर्दै बानेश्वरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले शुक्रवार बानेश्वरमा सरकारको विरोधमा प्रदर्शन गरेको छ ।...

सशस्त्र प्रहरी बलको डुङ्गा दुर्घटना हुँदा २ जना घाइते

विराटनगर । गोताखोर अभ्यासका क्रममा सशस्त्र प्रहरी बलको सप्तकोशी नदीमा डुंगा (मोटरबोट) दुर्घटना भएको...

1 2 263 264 265 973 974