मुख्य समाचार

राष्ट्रपतिको दसैँ शुभकामना- आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान होस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बडादसैँको सुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयले...

नवरात्रको सातौँ दिन : घरघरमा भित्र्याइँदै फूलपाती

आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौति : वन तथा वातावरणमन्त्री

काठमाडौँ । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती...

हराउँदै लिङ्गे पिङ, दसैँको रौनक कम हुदैँ

ढोरपाटन । केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ...

अवैधरुपमा चिनी ओसारपसार, प्रहरीद्वारा ९२ बोरा बरामद,

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी...

दसैँमा सुनको मूल्यले तोड्यो रेकर्ड, तोलामै १८०० रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामै १८०० रुपैयाँले बढेर हालसम्ममै उच्च बिन्दुमा पुगेको हो ।

ठुलो दुर्घटनाबाट जोगियो दसैँका यात्रु बोकेको बस

धनगढीदेखि बझाङ जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।

सुरुङमार्गका पीडितले मासिक घर भाडा पाउने

नागढुंगा-सिस्नेखोला सुरुङमार्गका पीडितले मासिक घर भाडा पाउने भएका हुन् ।

समातियो धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी

सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकबाट ९२ बोरा चिनी समातिएको...

सरकारले घटायो जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्य

बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको हो ।

नागढुंगामा कार खस्यो, छोरासहित दम्पती घाइते

बा १५ च ९०६४ नम्बरको कार आज बिहान नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको...

दुई तिहाइ सजाय भोगेका कैदी अब जेलबाहिरै बस्ने

सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

इन्स्पेक्टर र असईमा ठूलो संख्यामा भर्ना खुल्यो

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा ठूलो संख्यामा भर्ना खुलेको छ ।

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिने भएका...

२ किलो चिनी किन्न धादिङका जनता काठमाडौँमा

बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका...

कैद मिनाहा पाएको २५ दिनमा लोकेन्द्रले गरे महिलाको हत्या

३३ वर्षीय लोकेन्द्र विकले होटेलमा लिएर महिलाको हत्या गरेका हुन् ।

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान, महेशलाई रविनाको समर्थन

अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

बझाङमा फेरि गयो भूकम्प

सुदूरपश्चिमको बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बडादसैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक...

प्रहरी हवल्दार नै चरेस र चितुवाको छाला तस्करीमा संलग्न

धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीदगेट...

1 2 269 270 271 973 974