मुख्य समाचार
नेपाल पुगे इजरायलबाट उद्धार गरिएका थप ७ जना
दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आएपुगेका हुन् ।
प्रधानमन्त्रीले गरे कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरला नाका, मुक्तिनाथ मन्दिर र कागबेनीको निरीक्षण गरेका छन् ।
हमासले थाई नागरिकसँगै लगेका विपिनको अवस्था अझै अज्ञात
लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए ।
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मौसम बदली : यी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हिमपात
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
इजरायलमा मारिएका नेपालीको शव नेपाल पठाउने तयारी
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको शव केहिदिन भित्रमा नेपाल पठाइने भएको छ...
इजरायलले दक्षिण लेबनानमा सुरु गर्यो हवाई आक्रमण
सिन्हवा । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली लडाकु विमानहरूले...
संविधान संशोधनको प्रक्रिया एमालेकै कारण रोकियो : रक्षामन्त्री खड्का
एमालेकै कारण संविधान संशोधनको दोस्रो प्रस्ताव असफल भएपछि आज पनि थाँती नै छ ।...
दसैँको बेला मलाई सरकारको कमेन्ट गर्नु छैन : ओली
नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला किन सरकारको बारेमा भन्नु । भनिरहनुपर्ने आवश्यकता नै...
सेवा नै प्रभावित, दसैंमा धमाधम काज मिलाउँदै कर्मचारी
दसैं बिदा सुरु नहुँदै सरकारी कर्मचारी धमाधम भ्रमण आदेश (काज) स्वीकृत गराउँदै गृह जिल्ला...
बडादसैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजाआराधना
बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजाआराधना गरि मनाइँदैछ ।
दुग्धजन्य पदार्थमा २ सय रुपैयाँसम्म कटौती
दुग्ध पदार्थमा दुई सय रुपैउाँसम्मको छुट दिइने भएको हो ।
प्रहरी दिवस : महानिरीक्षकबाट उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगी पुरस्कृत
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ६८औँ प्रहरी दिवस २०८० का अवसरमा आज विभिन्न विधामा उत्कृष्ट...
घरेलु उद्योगका सामग्रीहरूलाई आधुनिकताको नाममा हेलचेक्राँई नगरौँ : राजेश हमाल
काठमाडौँ । महानायक राजेश हमालले घरेलु उद्योगलाई बढुवा दिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।...
तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए
काठमाडौँ । नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार...
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।...
दसैँमा धनगढीभन्दा दिल्लीको हवाई भाडा सस्तो ! किन ?
अहिले काठमाडौँ-दिल्लीभन्दा काठमाडौँ-धनगढीको हवाई भाडा महँगो छ ।
राजनीतिक दल चुनाव लक्षित हुनुहुँदैन : रवि लामिछाने
पार्टीको नीति मन्थन कार्यक्रममा उनले दल एउटा चुनावबाट अर्को चुनाव लक्षित हुन नहुने बताएका...
सम्मानित नेता झलनाथ खनाल किन गए चीन ?
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।
एक किलोमिटर माथि सारिँदै मेलम्चीको मुहान
मेलम्ची खोलामा आउने पटक पटकको बाढीपहिरोले मुहान (हेडवर्क्स) क्षतिग्रस्त हुँदै आएको छ ।