मुख्य समाचार

जितपुर सिमराका पूर्वमेयर तथा एमाले नेता पौडेल मृत फेला

बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमाले नेता कृष्ण पौडेल घरमै मृत फेला...

कांग्रेसका कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेको साथ

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेले नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन...

माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

कांग्रेसका उद्धव थापाले दुईपटक मुख्यमन्त्री बन्दा पनि विश्वासको प्राप्त गर्न सकेका थिएनन् ।

रास्वपा बाहेकका दलहरूमा राणा शासन कायम छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूमा अझैपनि राणा शासन कायम...

टाउको दुख्यो भनेर सुतेका असई मृत फेला

धनकुटामा कार्यरत नेपाल प्रहरी असई सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

यस्तो छ आजको संसद् बैठकको कार्यसूची

बैठक सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ ।

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

परराष्ट्रमन्त्री साउद सहितको टोली इजरायल उड्यो

सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ ।

इजरायलबाट स्वदेश आइपुगिन् साम्बा

व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी उनी त्यहाँ द्वन्द्व बढेपछि स्वदेश फर्किएकी हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १७७ चिकित्सको सामूहिक राजीनामा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि...

गुण्डा नाइके रिगललाई जेल चलान गर्न माग गर्दै आन्दोलन

काठमाडौँ । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आम माफी पाएका योगराज ढकाललाई पुनः...

रास्वपा त्यागेका धर्मेन्द्र आम जनता पार्टी प्रवेश

चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका हुन् ।

एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर हुन्छ ?

कक्षा १० को एसइई खारेजी गरी विद्यालयालई नै सुम्पेको छ ।

यी पाँच प्रदेशमा वर्षा, चट्याङको जोखिमबाट बच्न अनुरोध

चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

किन रोकियो सहसचिव र उपसचिवको विज्ञापन ?

वार्षिक कार्यतालिका अनुसार आज सहसचिव र उपसचिव तहको विज्ञापन प्रकाशन गर्नुपर्ने थियो ।

सञ्चय कोषबाट घर सापटी कर्जा कसरी लिने ? यस्तो छ ब्याजदर

सञ्चय कोषको कर्जाको ब्याजदर अरु बैंक तथा वित्तीय संस्थाहरुको भन्दा तुलनात्मक रुपमा सस्तो पनि...

सिक्किममा बेपत्ता नेपालीको खोजी गर्न अपिल

भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजिका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरिएको छ...

कानून समितिमा दुई उपसमितिले प्रतिवेदन बुझाए

काठमाडौं । सक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमाथि दफावार छलफल गरी समिति समक्ष प्रतिवेदन पेश गर्न...

सरकारको आग्रह– द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्नू

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन् ।...

एकैपटक २२८ अधिकृतको सरूवा, को कहाँ ? (सूचीसहित)

अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजश्व विभागले एकै पटक २२८ कर अधिकृतहरूको सरुवा गरिएको छ ।

1 2 272 273 274 972 973